ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

समाजसेवामा आवद्ध नानुसिंह काे हुन्


समाजसेवामा आवद्ध नानुसिंह काे हुन्
ADVERTISEMENT
ADVERTISEMENT

१९ असाेज, काठमाण्डु । शंकरापुर नगरपालिका सलम्बुटार स्थित रहेको द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपालका बालबालिकालाई असोज १८ गते शुक्रबार साँझको भोजन गराउँदा गराउँदै भेटिएकि छिन् नानू । त्यहाँ पुग्दा अकस्मात उनलाई अपाङ्ग बालबालिका सामु भेटिएको हो । मिडिया तथा सामाजिक सञ्जालमा खासै रुचि नराख्ने नानु अहिले मिसेस नेपाल वल्र्ड  ( Mrs Nepal world – 2024 ) २०२४ का प्रतिस्पर्धी हुन् । रविन इन्टरनेशनलले सञ्चालन गरेको मिसेस नेपाल वल्र्ड २०२४ को कन्टेस्टेन्ट नंं. १४ को रुपमा उनी प्रतिस्पर्धी छिन् । मिसेस नेपाल वल्र्ड विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिाता हो । सुदुरपश्चिमको विकट ठाउँ अछाप साँफेबगरमा जन्मिएर हुर्केकी नानु आफ्नो ठाउँसँग गर्ब गर्छिन् ।

द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकिय भवन ‘सिंहदरवार’देखि करिब १६ कि.मि. उत्तर पुर्वमा रहेको छ । संस्थाका अध्यक्ष युवराज थापा ‘बैरागी’ आफूपनि पूर्ण अपाङ छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले विगत दुई दशकदेखि विभिन्न अपाङ्ग तथा द्वन्द्व पिडित बालबालिकाहरुको लालनपालन, औषधि उपचार तथा शिक्षा दिक्षा गराईरहेका छन् । यो समाजमा अहिले ५३ जना बालबच्चा, आफू र बालबच्चा रेखदेख गर्ने आमाहरु र कर्मचारी सहित ६३ जना रहेका छन् । विभिन्न सहयोगी मन भएका व्यक्तिहरु तथा दाताहरुबाट बालबालिकाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, ‘राज्यले वार्षिक रुपमा ०७३ सालबाट ५ लाख दिइराखेको छ तर त्यसले एक छेउ पनि पुग्दैन । स्थानीय निकायको हामीलाई कुनै सहयोग गरेको छैन । समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ अब ०८२ जेठ देखि छोड्नु पर्ने अवस्था छ । यी द्वन्द्व पिडित बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चिन्ताले पिरोलेको छ । उनी मिडियकर्मीलाई दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै राम्रो ठाउँ कुनै निकायले हामीलाई दिलाउने हो भने त्यहाँ हामी बिल्ल्डिङ् बनाउने हिम्मत गर्छौं ।

ADVERTISEMENT
ADVERTISEMENT

नानु सिंह त्याँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकि थिइन । उनी ३/४ वर्षदेखि सुसुतप्त ढंगले सामाजिक कार्यहरु गरिरहेकि छिन् । उनको कार्यलाई रोशनी शर्माज्यूले विभिन्न तरीकाबाट सहयोग गरिरहेकी छिन् । नानु सिंह एकदमै सरल महिला हुन् । उनी ३/४ वर्ष देखि रिवन इन्टरनेशनलको ब्यानरमा द्वन्द्व पिडित महिला बालबालिकाहरुको आवाज उठाइरहेकी छिन् । विशेष गरेर सुदुरपश्चिमका ९ वटा जिल्लाहरुमा पर्यटकीय तथा धार्मिक ठाउँहरुको संरक्षण, सम्बर्धन तथा प्रचार प्रसारमा लागेको बुझिएको छ । उनी एकल महिला हुन् । उनको श्रीमान् शसस्त्र द्वन्द्वको समयमा भालुवाङको घटनामा मृत्यु भएको थियो । उनी शसस्त्र प्हरीका जवान थिए । त्यसबेला नानु सिंह १६ वर्षकी थिइन । कलिलो उमेरमै उनको विवाह भएको थियो । उनीले त्यसपछि नेपाल प्रहरीको जागिर खाइन । ११ वर्षको जागिर पश्चात् आफ्नो आर्थिक अवस्था कमजोर भएको र सो जागिरले पर्याप्त नभएकोले वैदेशिक रोजगारीको शिलशिलामा दुवई गइन् । त्यहाँ पनि उनले लामो समय दुवई प्रहरीमा जागिर गरेको बुझिएको छ । हाल उनी आफ्नै स्वदेशमै रही सामाजिक काममा अघि बढिरहेकि छिन् । उनको सानै देखि सामाजिक काममा रुची रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host