ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘लोरस’ र ‘हामी नेपाली ग्लोबल’ बीच एमओयु हस्ताक्षर सम्पन्न


‘लोरस’ र ‘हामी नेपाली ग्लोबल’ बीच एमओयु हस्ताक्षर सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

२६ असाेज,काठमाडौं । ‘असहायका लागि निःशुल्क कानूनी परामर्श र कानूनी सेवा’ (लिगल आउटरिच एण्ड एड्भोकेसी सोसाइटी) लोेरस र हामी नेपाली ग्लोबल बीच काठमाडौं अनामनगर स्थित किम्ची रेष्टुरेन्टमा सम्पन्न भएको छ । जात, धर्म र राजनीतिक मुद्दाबाट अलग ‘हामी नेपाली ग्लोबल’ एक अन्तराष्ट्रिय संस्था हो । अमेरिकामा केन्द्रीय कार्यालय रहेको संस्थालाई नेपाली समक्ष विश्वब्यापी बनाउन विभिन्न देशहरुमा राष्ट्रिय कार्यसमितिहरु गठन भएका छन् । हाल ४१ देशमा ४१ सञ्जाल विस्तार भएको छ । विश्वभर रहेका नेपालीहरुलाई एकताबद्ध बनाएर देश विकासमा जोड्ने संस्थाको उद्देश्य रहेको छ । शिक्षा, पर्यटन, खेलकुद, कला, संस्कृतिको प्रवद्र्धन सँगै रोजगार सृजना गर्ने यो संस्थाले लक्ष्य बोकेको छ ।
संस्थाले विभिन्न प्रकोप, आपतविपतको घडीमा नेपालीलाई सक्दो सहयोग गर्ने, नेपालको समृद्धिमा टेवा पुग्ने गरी विश्वभरका नेपालीको साझा सह-कार्यलाई जोड्ने लक्ष्य राखेको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

एमओयु साइनिङ्ग (हस्ताक्षर) सेरेमोनी कार्यक्रममा ‘हामी नेपाली ग्लोबल’ का अध्यक्ष अमृत लामा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा लोरसका अध्यक्ष जुना पछारी, उपाध्यक्ष सिता वत्स्याल, कोषाध्यक्ष अनिसा ज्ञवाली, प्रबिण भट्टराई ,प्रतिमा महर्जन ,रचना भट्टराई साथै लोरसका सल्लाहकार नारायण श्रेष्ठ, सदस्यहरु प्रविण भट्टराई प्रतिमा महर्जन, रोचक ढुङ्गेल, अग्नि गुरुङ्ग, साहित्यकार घनश्याम खतिवडा लगायतको उपस्थिति रहेको थियो । लोरसका अध्यक्ष जुना पछारीले सम्पूणर् अतिथिहरु लाई व्यस्त समयको बाबजुत कार्यक्रममा आर्य सक्रिय सहभागिता गराई शोभा बढाइदिएकोमा हार्दिक आभार प्रकट गर्दै स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । पछाईले छोटै समयमा आफूले थुपै्र काम गर्न सफल भएको बताउनु भयो । हामी नेपाली ग्लोबल सँग सहकार्य गरेर अझ धेरै काम गर्ने योजना बनाएका छौं । त्यसले हामी दुई संस्थाबिच एमओयु गरेर स्पष्ट योजनाका साथ अघि बढ्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि तथा ‘हामी नेपाली ग्लोबल’ का अध्यक्ष अमृत लामा समेत आफ्नो बिचार राख्दै भन्नु भयो, ‘हामी नेपाली ग्लोबल नेपाल आमाको नेपालीहरुको आँसु पुछ्ने संस्था हो । भर्खर हुर्केका कानूनी वकिलहरु सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागखेको छ । कार्यक्रममा लोरसका सल्लाहकार नारायण शर्माले समेत आफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नु भयो, ‘असहाय, गरिबका लागि हामि निःशुल्क कानूनी परामर्श र कानूनी सेवा दिन्छौं । त्यतिमात्र होइन फाउण्डेशन राइट (अधिकार) का लागि पनि हाम िएडभोकेसी (पैरवी) गछौं ।’ लोरसका कोषाध्यक्ष अनिशा ज्ञवालीले संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनु भयो ।

‘हामी नेपाली ग्लोबल’ का विभिन्न देशका काउन्सुलरहरु पनि कार्यक्रममा सहभागि भई शुभकामना मन्तव्य दिनेमा जर्मनीका काउन्सुलर रण बहादुर राउत, युएईका काउन्सुलर दील लामा, क्यालिफोर्नियाका काउन्सुलर अशोक राज भण्डारी, अमेरिकाका काउन्सुलर इन्दीरा त्रिपाठी, हुनुहुन्थ्यो साथै बरिस्ठ समाजसेवि पत्रकार राजन थापा आशा फाउन्डेशनका सञ्चालक आशा लामा कार्यक्रममा सहभागी भई शुभकामना मन्तव्य दिनु भएको थियो । उहाँले लामो समयदेखि घरेलु कामदारका रुपमा रहेका यौन शोषणमा परेका, बेचिएका चेलीहरुको उद्धार गर्नु भएको छ । कतिपय अवस्थामा नेपाल सरकारलाई समेत घुडा टेकाउनु भएको समेत बुझिएको छ । ‘हामी नेपाली ग्लोबल’ का काउन्सुलरहरुले लोरसको उद्देश्यलाई सहयोग पुग्ने गरी आर्थिक सहयोग समेत गरेका थिए । यसरी आर्थिक सहयोग गर्नेमा जर्मनिका काउन्सुलरले १० हजार, युएइका काउन्सुलर दील लामा १० हजार, अशोक राज भण्डारी ५ हजार, अमेरिकाकी इन्दीरा त्रिपाठी ५१०० सय रहेका छन् ।
कार्यक्रममा लोरसका सदस्य प्रतिमा महर्जनबाट एउटा नृत्यु प्रस्तुत गरिएको थियो भने कार्यक्रम सञ्चालक नेपाल टेलिभिजनकी फष्ट लेडी डाइरेक्टर सञ्चारकर्मी रचना सिंहले कार्यक्रम सञ्चालन गरेकी थिइन । कार्यक्रमको अन्त्यमा लोरसका अध्यक्ष जुना पछारीले हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई मायाको चिनो समेत प्रदान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

प्रतिनिधिसभाको बैठक आज

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि लुम्बिनी प्रदेश स्तरीय गोष्ठी

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

प्रदेश प्रमुखद्वारा टंकिसिनवारी खानेपानी तथा सरसफाई सामुदायिक संस्थालाई जग्गादान गर्ने माझी दम्पतीलाई सम्मान

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

वेद फर यू कार्यक्रममा २ सयभन्दा बढी सहभागी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host