ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सप्तरीको बोदे बर्साईनमा छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन


सप्तरीको बोदे बर्साईनमा छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन
ADVERTISEMENT
ADVERTISEMENT

सप्तरी ,२८ असोज : उमेश कुमार साह /- वडादशैँ , दीपावली तथा छठ पर्वको उपलक्ष्यमा  सप्तरीको बोदे बर्साईन नगरपालिकाको आर्थिक सहयोग तथा बोदे बरसाईन युवा समाजको आयोजना गरिएको छैठौं मेयर गोल्डकप फुटवल प्रतियोगिता २०८१ को आज एक कार्यक्रमको बीच नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री माननीय तेजु लाल चौधरीको प्रमुख अतिथिमा आज आइतबारका दिन खेलको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले पर्यटन प्रवर्द्धनका निम्ति यो फुटबल प्रतियोगिता उपयोगसिद्ध हुने धारणा राख्नु भएको  हो ।उद्घाटन कार्यक्रममा बिशिस्ट अतिथिहरुमा राष्ट्रिय सभा सदस्य एवं पूर्व कृषि तथा सहकारी मन्त्री मृगेन्द्र कुमार सिंह यादव , नेपाली काग्रेसका संविधान सभा सदस्य सुरेन्द्र प्रसाद यादव , बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , उपप्रमुख रेणु कुमारी साह , नगरपालिकाका जनप्रतिनिधि , वडा अध्यक्ष, जसपाका केन्द्रीय सदस्य महिला नेत्री डा. बबि सिंह यादव ,नेता दिपेन्द्र कुमार यादव,  ईलाका प्रहरी कार्यालय बोदे बारसाईनका प्रमुख , सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुख ,विभिन्न पार्टीका राजनैतिक कर्मी ,कर्मचारी , व्यापारी, बुद्धिजीवी,पत्रकार,महिला तथा स्थानीयको उपस्थित रहेको थियो ।

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रमलाई उद्घोष गर्दै चन्द्रा नमूना मा. बिधालयको शिक्षक जीतेन्द्र प्रसाद गुप्ताले खेलाडीहरु एवं पाहुना दर्शकहरुलाई शब्दद्धारा स्वागत गरेको थियो । उक्त प्रतियोगिताको उद्घाटनमा माउन्ट एभरेस्ट बो स्कुलका बिद्यार्थीहरु द्वारा  खेलाडीहरु ,सम्पूर्ण अथिति तथा दर्शक महानुभावहरुलाई स्वागत गरेको थिए।

बोदे बर्साईन युवा कर्मचारी समाजको सहकार्यमा तथा खेलकुद समितिका अध्यक्ष बिमल कुमार यादवको अध्यक्षतामा भएको खेलमा आज भएको पहिलो उद्घाटन खेल बेङ्खाडी युवा क्लब महोत्तरी र दुधौली स्पोर्ट्स क्लब सिन्धुली बीच भएको  खेलमा महोत्तरीले ० का विरुद्ध ०२ गोलको अन्तरले महोत्तरी टिमले सानदार जित हात पारेको हो। जिल्ला तथा प्रदेशबाट राष्ट्र तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु यतीखेर श्री चन्द्रा नमूना मा बिधालयको खेलमैदानमा देखिएका छन् । खेल प्रतियोगितालाई हेर्न जिल्लाका विभिन्न भाग लगायत छिमेकी जिल्लाहरुबाट समेत उल्लेखिय संख्यामा दर्शकहरुको भिडलागेका छन्। खेलमैदान आसपास क्षेत्रमा विभिन्न भागबाट आएका मानिसहरु देशीविदेशी खेलाडीहरुको खेल हेर्न उत्सुकताका साथ जुटेको कुरा आयोजक समितिले जानकारी गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

वीरगञ्ज महानगरपालिका सहित तराई मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ मन्त्री यादव

वीरगञ्ज महानगरपालिका सहित तराई मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ मन्त्री यादव

नेपाल टेलिकमकाे मनसुन अफर २०८२ काे आकर्षणहरु

नेपाल टेलिकमकाे मनसुन अफर २०८२ काे आकर्षणहरु

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन

कान्तिपुर सिटी कलेजका विद्यार्थीद्धारा स्कलर्स प्रकाशन

नेपाल टेलिकमकाे आ.व.२०८१/ ८२ को तेस्रो त्रैमासिकको वित्तीय विवरण

नेपाल टेलिकमकाे सेवा पुन सुचारु

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host