ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एमालेबाट साधारण सदस्य समेत नरहेका भिम रावलले गरे पत्रकार सम्मेलन


एमालेबाट साधारण सदस्य समेत नरहेका भिम रावलले गरे पत्रकार सम्मेलन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

दिपक योगी – १७ पाैष, काठमाडौं । एमाले पार्टीबाट साधारण सदस्य समेत नरहेका भिम रावलले पत्रकार सम्मेलन गरेका छन्। पार्टीका वरिष्ठ नेता पार्टीका पूर्व उपाध्यक्ष नेपाल सरकारका पूर्व उप-प्रधान तथा गृहमन्त्री र रक्षामन्त्री समेत भइसक्नु भएका नेता भीम रावलले आज २०८१/९/१७ गते  काठमाडौंको बबरमहलस्थित कार्की  बैंकेटमा पत्रकार सम्मेलन गर्नुभएको हाे। उहाँले सम्मेलन बाटै थुप्रै पार्टी भित्रका नराम्रा र गलत कुराहरूकाे बारेमा अवगत गराउनु भयाे । रावलले भन्नुभयो  एमालेको १० औं महाधिवेशनमा तत्कालीन पार्टी अध्यक्ष एवम् बर्तमान प्रधानमन्त्री केपी  ओलीकाे प्रतिस्पर्धामा पार्टीको अध्यक्ष पदमा आफुले उम्मेद्बारी दिएकाे र जसमा धेरै मतको अन्तरालले अध्यक्ष ओली सँग हारेका बताए ।तर त्यतिबेला देखिनै ओलीले आफुमाथी षड्यन्त्र पुर्बक पार्टी भित्र बस्न नदिन र पार्टीबाट निकाल्न  धेरै प्रयास गरेको र अहिले आएर पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको बताउनुभयो ।

ADVERTISEMENT

रावल भन्छन् , महाधिवेशनमा दम्भ र निषेधको नीति ओलीले लिएको बताउँछन् । ओलीसँग समय मिलाउन कतिको वार्ताको प्रयास गरे ओलीको दम्भ निषेधले भने मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्याे,पार्टीले प्रतिक्रियावादी होइन र निरंकुशताको झल्को दिँदैन र नेकपामा द्वन्द चर्काउने केपी ओली पार्टी गतिविधिमा निषेध गरियो,ओलीले थुप्रै जवाफ दिनुपर्छ उनले भने । त्यस्तै भ्रष्ट अनैतिक बिचौलिया र दलहरूसँग  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूले चाहिँ माधव नेपाल र झलनाथ खनालसँग अध्यक्ष पदमा किन प्रतिस्पर्धा गरेको भनेर प्रश्न गरेका छन् ।

रावलले रास्वपा नेता रबी लामिछानेको कुरा उठाउँदै रबि माथि पनि षड्यन्त्र पुर्बक फसाउन खोजेको बताए । साथै रावलले आफ्नै पार्टी एमालेका धेरै अरु ठुला नेताहरूको समेत आलोचना गरेका छन । अब नयाँ पार्टी खोल्ने योजनामा समेत रहेको एक संकेत दिनुभएकाे छ। रावले करिब ३५ पाना बराबरको बुँदाकाे प्रतिवेदनमा छपाईएकाे आफ्नो राजनीतिक जिबन र पार्टी भित्रको संघर्ष, बारे अहिलेसम्म आइपुग्दाको सम्पुर्ण कुराहरू छर्लङ्ग खुलाउनु भयाे। रावलको पत्रकार सम्मेलनमा उनका समर्थकहरुको र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियोे र अन्तिममा पत्रकार सम्मेलन सकेर रावल बाहिर निस्किदा उनका समर्थले केपी ओली मुर्दाबाद ,ओली चोर देश छोडको नारा लगाएर परिक्रमा समेत गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host