ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नो केवलकार र रिंकु सदाको न्यायका लागि सशक्त रूपमा लाग्ने


नो केवलकार र रिंकु सदाको न्यायका लागि सशक्त रूपमा लाग्ने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
२५ फागुन , काठमाडौ । पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजार (बरमहलमा) अध्यक्ष अन्सारीको सभापतित्वमा बसेको बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार  तथा गृह मन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय डंगोल, रेणु डंगोल लगायत उपत्यकामा रहने सबै केन्द्रीयस्तरका नेताहरुको उपस्थिति थियो ।
ADVERTISEMENT
बैठकको पहिलो प्रस्तावमा स्थानीय जनताको हित विपरीत निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा सशक्त भएर विरोध गर्ने र रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने निर्णय पारित भएको हो । उक्त बैठकमा पार्टीको सबै नेताहरुले आफ्नो प्रतिवेदन पनि राखेका थिए । प्रतिवेदन राख्ने क्रममा पार्टीको अध्यक्ष अन्सारीले अहिलेको मूख्य राजनीतिक समस्या भनेको दलीय निरंकूशता हो सत्ता चलाइरहेको पार्टीहरुले राष्ट्रिय ढुकुटी रित्याउने मात्र नभएर विदेशी ऋण समेत डोल्याइ देशलाई रित्याइरहेको कुरा प्रष्ट पारे ।
साथै उनले वर्तमान राजनीतिक नेतृत्व राजनीतिक दलहरूको कारण अकर्मण्यताको कारणले देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको आरोप लगाए । ‘अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने तर्फ र राजा आउ देश बचाउ भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा परिरहेको छ,’ उनले भने, ‘सरकारले यसलाई अभिलम्ब पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती
गरी र कानुनी दायरामा ल्याउन यो बैठक माग गर्दछ ।’
यो समस्याबाट मुक्त हुन अब सम्पूर्ण शोषित, पीडित, उत्पीडित वर्गको राजनीतिक शक्तिहरू एक हुनुपर्ने आवश्यकता भएको जानकारी गराउँदै हाल ८ दलीय मोर्चा बनाई मोर्चाको प्रमुख जिम्मेवारी आफैले सम्भाली रहेको कुरा बताए । मधेश प्रदेशकी सांसद विमला अन्सारीले शोषित पीडित उत्पीडित वर्ग र समुदायप्रति देशभरि जनजागरण अभियानको आवश्यकता भएकोले मधेश प्रदेशमा जनजागरण अभियान गरिरहेको र यो अभियान ७७ ओटै  जिल्लामा गर्ने कुरा बताइन् । पार्टीका महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टी देशको राजनीतिक शक्तिको एउटै मात्र विकल्प रहेको कुरा बताए ।
देशमा भएको बेतिथि र जनताको हितका लागि सैद्धान्तिक र वैचारिक रूपमा अघि बढ्ने पार्टी भनेको नेपाल संघीय समाजवादी पार्टी मात्र रहेको कुराउनले प्रष्ट पार्दै यो वर्तमान राजनीतिक अन्योलबाट मुक्त हुन जस्तोसुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरा राखे । विगत देखि नै मुक्तिको लागी लड्दै आएको महासचिवले दुई पटक सैनिक गठनसम्म गरेको कुरा स्मरण गराए । बैठकको अन्त्यमा देशमा भएको सबै शोषित, उत्पीडित जनतालाई जनजागरण तथा संगठन विस्तार अभियानअन्तर्गत संगठित गरी भरपर्दो राजनीतिक विकल्प निर्माण गर्न पार्टी सशक्त रूपमा अघि बढ्ने निर्णय गर्दै बैठक समाप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host