ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 


स्थानीय निकायमा खरिद प्रक्रिया थाहा नहुँदा समस्या मुख्यमन्त्री 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१७ चैत _सन्जिब दुलाल ,भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी जानकारी नहुँदा भएको समस्या समाधान गर्नका लागि प्रदेशले यस्ता कार्यक्रमको आयोजना सबै स्थानीय तहमा गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्ता कार्यक्रमका कारण स्थानीय तहमा बेरुजु नहुने र सुशासन आउने तथा यस्ता कार्यक्रमले गर्दा खरिद प्रक्रियामा चुस्त दुरुस्तता आउनेमा आफू विश्वस्त भएको मुख्यमन्त्री लामाले बताउनुभएको थियो । उहाँले यस्ता कार्यक्रम सञ्चालन गर्ने तथा जानकारी दिने दक्ष जनशक्ति तथा प्रशिक्षक उत्पादन तथा प्रशिक्षण कार्यक्रमलाई प्रदेशले निरन्तरता दिने समेत बताउनुभयो ।

ADVERTISEMENT

यस्तै कार्यक्रममा उहाँले कर्मचारीको पिआएस थाहा नहुँदा भएको समस्या समाधान गर्नको लागि प्रदेश सरकार लागि परेको छ, सफ्टवेयर डेभलप गरेर कुन स्थानीय निकायमा को को कर्मचारी छन् हाजिरी कस्तो छ देखि सरुवा तथा बढुवाका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि यसबाट सहज हुने उहाँले बताउनुभयो । यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थानीय सरकारले जनताको प्रत्यक्ष आवाज सुन्नु पर्ने हुँदा एक आर्थिक वर्ष भित्र एकै प्रकारका वस्तु तथा सेवा खरिद र निर्माण धेरै पटक गर्दा यस्ता खरिदलाई ऐनले टुक्रे खरिद भनी अनियमित भन्दै महालेखाले बेरुजु देखाउँदा स्थानीय तहमा बेरुजुको अङ्क बढ्दो भएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, प्रदेश सचिव रितेश कुमार शाक्य लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा रसुवाका ५ पालिका , नुवाकोटका १२ पालिका, भक्तपुरका ४ पालिका र ललितपुरका ३ गाउँपालिका गरी २३ पालिकाका जनप्रतिनिधि( प्रमुख वा अध्यक्ष) तथा आर्थिक प्रशासन शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host