ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य


लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गतकाे PVST Officer Schooling कार्यक्रम भव्य
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

राजन थापा_> काठमाडाैं। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई, नेपालद्वारा लायन वर्ष २०२५/२०२६ को लागि आयोजित एकदिने PVST Officer Schooling कार्यक्रम यही जेष्ठ १५ गते (बिहिवार) काठमाडौँस्थित स्मार्ट दरबार होटल मा भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचिव तथाकोषाध्यक्षहरूको उपस्थितिमा, उनीहरूलाई आ-आफ्नो जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो। यस प्रशिक्षणलाई बिशिष्ट लायन्स लिडरहरूद्वारा आकर्षक र प्रभावकारी रूपमा संचालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा LCIF एरियाल लिडर एवं International Director Indorse का उम्मेदवार लायन राजन लम्साल, PDG तथा पोखरा महानगर पालिकाका मेयर लायनधनराज आचार्य, Past District Governor लायन इन्दु लम्साल, PMCC तथा PDG लायन मन बहादुर रोक्का, PDG लायन राम बहादुर बसेल, IPDG तथा मोटिभेशनल स्पिकर लायन चन्द्र कुमार के.सी, तथा District Governor लायन विनोद ढुंगाना लगायतका विशिष्ट लायन्स लिडरहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनायो।

“Serve, Lead, and Rise” भन्ने नारालाई आत्मसात गर्दै, मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा महिला, बालबालिका तथा युवाहरूका सवालमा विशेष जोड दिँदै स्वास्थ्य, शिक्षा, वातावरण,दिँदै स्वास्थ्य, शिक्षा, वातावरण, महिला सशक्तीकरण र कृषिको क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। हाल ३२५ आई मा रहेका २६६ वटा क्लबलाई विस्तार गर्दै १०० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने लक्ष्य समेत उहाँले सार्वजनिक गर्नुभयो। लायन्स डिष्ट्रीक्ट ३२५ आई नेपालकै सर्वाधिक ठूलो र प्रभावशाली डिष्ट्रीक्ट हो, जसले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा आफ्नो गौरवपूर्ण पहिचान स्थापित गर्दै आएको छ। कार्यक्रममा बागमती मा सुरुभएकाे स्कुलिङकाे सभा अध्यक्ष  बर्तमान डिष्टूिक गभर्नर बिनाेद ढुङ्गानाले गर्नु भएको थियोे ।आगामी वर्षमा पनि नयाँ कीर्तिमानहरू स्थापित गर्नेदृष्टीकोणसहित यो डिष्ट्रीक्ट अगाडि बढिरहेको मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले बताउनुभयो।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host