ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सञ्चालनमा आयो हङ्ग्री वेल्स


सञ्चालनमा आयो हङ्ग्री वेल्स
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्समा रेष्टुरेन्टमा स्थानीय नेपाली परिकारदेखि इण्डियन, कन्टिनेन्टल लगायतका परिकारहरु पाइन्छ । शान्त, स्वच्छ वातावरणमा रहेको हङ्ग्री वेल्सले ग्राहकलाई फरक स्वादसँगै न्यानो आतिथ्यता प्रदान गर्ने सञ्चालक शिशिर सिंखडाले बताउनु भयो । ‘हङ्ग्री वेल्समा तपाईहरुले नेपाली परिकारदेखि इण्डियन, चाइनिज, इटालियन लगायतका परिकारहरु पाउनु हुन्छ ।’ गुणस्तरीय र स्वस्थ परिकार प्रदान गर्नु हङ्ग्री वेल्सको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।
स्वच्छ र स्वस्थ परिकार निर्माणका लागि हङ्ग्री वेल्सले स्टार होटलमा काम गरेका कुकको व्यवस्थापन गरेको छ ।
‘हामीले खाने हरेक परिकार स्वच्छ, स्वस्थवर्धक हुनुपर्छ भन्ने मान्यता राखेकाले स्वच्छता र स्वस्थता कायम गर्न हरेक परिकारमा प्रयोग हुने खाद्य सामानहरुको गुणस्तरीयता मापन गरेर प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाले भन्नुभयो । करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको हङ्ग्री वेल्स रेष्टुरेन्ट पारिवारिक वातावरणमा बसेर समय व्यतित गर्न सकिन्छ । हङ्ग्री वेल्सका परिकारहरुलाई फुडमाण्डु, पठाओ फुड, भोज डील लगायतका अनलाइन प्लेटफर्मबाट होम डेलिभरीबाट पनि ग्राहकको घरघर पुर्याउने लक्ष्य छ । सञ्चालक सिंखडाले केही समयभित्रै होम डेलिभरीको सेवा सुरु गर्ने जानकारी दिनुभयो । हङ्ग्री वेल्सलाई निकट भविष्यमै फ्रेन्चाइज मोडलमा समेत लैजाने लक्ष्य लिइएको छ । उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर हस्पिटालिटी क्षेत्रमा केही गरौं भन्ने सोचका साथ आएका सिंखडाले हङ्ग्री वेल्स हस्पिटालिटी क्षेत्रमा नेपालकै नमूना हुने जिकीर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

कर्मचारी संघसंगठन खारेज गर्ने सरकारको घोषणाप्रति ट्रेड युनियनको आपत्ति

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host