ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमाे कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना घोषणा


हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले उल्लेख्य मात्रामा कर्मचारी संख्या कटाैती गर्न बुधबार घोषणा गरेको यो योजना साउन २६ गतेसम्म लागू हुनेछ। घोषित योजना अनुसार, ऐच्छिक अवकाश योजना रोज्ने कर्मचारीले दशैं बोनशसहित न्यूनत्तम १२ महिनाको तलब प्राप्त गर्नेछन् । यसबाहेक कर्मचारीले सेवा अवधिको आधारमा थप २ देखि १४ महिनाको कुल मासिक आधारभूत तलबसँगै ग्रेड र भत्ता सहित तलब भुक्तानी पाउने प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ।

कम्पनीका अनुसार, दुई देखि ४ वर्ष सेवा अवधिका लागि २ महिना, ४ देखि ७ वर्ष पुरा भएकालाई ५ महिना, ७ देखि १० वर्ष पुरा भएकालाई ८  महिना, १० देखि १३ वर्ष पुरा भएकालाई ११ महिना र १३ वर्षभन्दा माथि सेवा अवधि पुरा भएकालाई १४ महिनाको थप तलब सुविधा दिइनेछ। कार्यालय सहयोगी, चालकदेखि लिएर सहायक प्रमुख कार्यकारी अधिकृत वा  सो भन्दा माथिल्लो तहसम्मको कर्मचारीलाई समेत लक्षित गर्दै अवकाश योजना घोषणा गरिएको छ।

ADVERTISEMENT

२०८१ असार मसान्तसम्ममा ७७५ कर्मचारी कार्यरत रहेको यो कम्पनीले यस पटकको स्वेच्छिक अवकाश योजना अन्तर्गत  १३० जना कर्मचारीलाई अवकाश दिने लक्ष्य राखेको छ। स्वेच्छिक योजनामा सहभागिताका लागि आवेदन दिएपनि स्वीकृत गर्ने वा नगर्ने निर्णय सञ्चालक समितिको निर्णयमा निर्भर हुनेछ । तीनवटा कम्पनीबीच मर्जरका कारण कर्मचारी संख्या २०८० चैत्रमा ७८५ पुगेको यो कम्पनीमा जनशक्ति भार अधिक देखिएको छ। देशैभर शाखा सञ्जाल रहेका ठूला बीमकको हकमा ४५० जना सम्म जनशक्ति रहनु उपयुक्त हुने भएपनि हिमालयन लाईफसँग दुई तिहाई अधिक जनशक्ति कार्यरत छन् ।

साबिक युनियन लाईफ इन्स्योरेन्स, प्राइम लाईफ इन्स्योरेन्स र गुराँस लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई २०८० बैशाख २६ गतेबाट संयुक्त कारोबार शुरू भएको थियो । यसअघि २०८० सालमा पहिलो पटक स्वेच्छिक अवकाश योजना लागू गरेको हिमालयन लाईफले सीमित कर्मचारीलाई मात्र अवकाश योजनामा सहभागी गराए पछि आफूहरूलाई स्वेच्छिक अवकाशको अवसर नदिइएको भन्दै क्षतिपूर्तीवापतकाे रकम माग गर्दै असन्तुष्ट कर्मचारीले कार्यालयको मुल ढोकामै अनशन बसेर आन्दोलन समेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमद्वारा पेट्रोलियम मूल्यमा पुन वृद्धि

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host