ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वाम आन्दोलन एक ढिक्का चिरन सी नेतृत्वमा नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै


वाम आन्दोलन एक ढिक्का चिरन सी नेतृत्वमा नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन हुँदै
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ, कार्तिक १९ /नेपाल कम्युनिस्ट पार्टी का महासचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको पार्टी बाट अलग भएर बनेको चिरन सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न वामपन्थी शक्तिहरूसँग कार्तिक १९ गते ऐतिहासिक एकता घोषणा गर्ने निर्णय गरेको छ ।

बैठकले एकता पश्चात् पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहने र चुनाव चिन्ह पाँच कुनें तारा रहने निर्णय समेत गरेको छ । यस निर्णयलाई पार्टीले नेपाली कम्युनिस्ट आन्दोलनको दिशामा एक महत्वपूर्ण कोसेढुङ्गा भनेको छ । आठ दल सहित नेपाल कम्युनिस्ट पार्टी को समेत एकीकरण हुनेछ। लामो समयदेखि विभाजित र कमजोर बनेको वाम आन्दोलनलाई एक ढिक्का बनाउँदै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने संकल्पसमेत पार्टीका प्रबक्ता जितेन्द्र सी ले जानकारी दिएका छन्।

ADVERTISEMENT

बैठकमा अध्यक्ष चिरन सीले वाम एकता र ध्रुवीकरण आजको ऐतिहासिक आवश्यकता भएको बताउँदै जनताको मुक्ति र देशको रूपान्तरणका लागि सबै क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने विचार व्यक्त गरे । उनका अनुसार, यो एकता कुनै ठूला नेताको व्यक्तिगत स्वार्थका लागि होइन, जनआकांक्षा र आन्दोलनको निरन्तरताका लागि हो ।

पार्टीको दोस्रो पूर्ण बैठकले आगामी राजनीतिक दिशानिर्देश, संगठन सुदृढीकरण, र जनघटना केन्द्रित अभियानबारे समेत विस्तृत छलफल गरी निष्कर्ष निकालेको कुरा प्रबक्ता जितेन्द्र सी ले जानकारी दिए । पार्टीले वामपन्थी एकतालाई नेपालको राजनीतिक स्थायित्व र समाजवादी रूपान्तरणको मुख्य आधारका रूपमा व्याख्या गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

परिवर्तनको नाममा स्थायी दोहोरावट

परिवर्तनको नाममा स्थायी दोहोरावट

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

राष्ट्रिय स्वाधीनता रक्षा गर्न सबै पुस्ता एकजुट हुनुपर्ने प्रचण्डको आग्रह

राष्ट्रिय स्वाधीनता रक्षा गर्न सबै पुस्ता एकजुट हुनुपर्ने प्रचण्डको आग्रह

ओलीको निर्देशनसँगै एमाले सर्वोच्च अदालतमा जाने

ओलीको निर्देशनसँगै एमाले सर्वोच्च अदालतमा जाने

दस वाम घटक एकतापछि बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगको मान्यता

दस वाम घटक एकतापछि बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगको मान्यता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host