ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया


सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ – बाग्मती प्रदेशका मुख्य मन्त्री एवं नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले सामान ढुवानी व्यवसायलाई व्यवस्थीत र प्रभावकारी बनाउनु राज्यको आवश्यकता रहेको बताएका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्य मन्त्री बाँनियाले ढुवानी व्यवसायलाई प्रवाभकारी बनाउन सबै सरोकारवाला निकायबीच समन्वयको आवश्यकता रहेको बताएका हुन्।

ADVERTISEMENT

उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु पर्ने भएकोले यस क्षेत्रको कार्य कार्यन्वयन गर्न स्थानिय सरकारलाई समेत आग्रह गरेका छन्। साथै बाँनियाले जेन्जी आन्दोलनमा पूर्ण रुपमा ध्वस्त भएका सवारी साधनहरुको यस आर्थिक वर्षको कर छुट गर्ने निर्णय गरेको समेत जानकारी दिए। उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान गर्नुपर्छ।’

संघका अध्यक्ष पुष्पराज श्रेष्ठले ढुवानी व्यवसाय देशको मेरुदण्ड रहेको बताएका छन्। उनले यस संघले देशको दुर्गम तथा ग्रामीण क्षेत्र सहित विभिन्न ठाँउमा ग्राहकहरुलाई समयमा प्रभावकारी सामान पुराउने उदेश्य बोकेर अगाडी बढेको बताउदैँ संस्थाले सामाजिक कार्यमा पनि विषेश जोड दिने गरेको जानकारी गराए। साथै उनले सामान ओसारपोसार गर्ने क्रममा ढुवानी व्यवसायीहरुले अनावश्यक दुख भोग्नु परेको बताउदैँ सरकारलाई स्पष्ट एकिकृत ढुवानी ऐन कार्यविधि सुनिश्चित गर्न समेत आग्रह गरे। कार्यक्रममा बोल्दै वागमति प्रदेश सांसद उद्दव थापा, नागार्जुन नगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुशीला अधिकारी लगायतले ढुवानी व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउनुदै लानुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सौम्या कलेक्सन गायिका मञ्जु थापाबाट उद्घाटन

सौम्या कलेक्सन गायिका मञ्जु थापाबाट उद्घाटन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host