ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

काठमाडौँ २ मा नितेश पौडेलको चुनावी भेटघाट तिव्र


काठमाडौँ २ मा नितेश पौडेलको चुनावी भेटघाट तिव्र
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ–२ मा नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम, लोकतन्त्र र राष्ट्रियता जोगाउन कम्युनिस्ट उम्मेदवार जिताउनु पर्नेमा जोड । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार युवा तथा जुझारु नेता नितेश पौडेलको चुनावी भेटघाट कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता गिरिराजमणि पोख्रेलले वर्तमान अवस्थामा लोकतन्त्र र राष्ट्रियता गम्भीर धरापमा परेको बताएका छन्। उनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू जोगाउनु आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै त्यसका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारहरूलाई विजयी गराउनु अनिवार्य रहेको बताए। “अहिले देशमा अमेरिकी साम्राज्यवाद हावी हुँदै गएको छ, यसले हाम्रो स्वाधीनता, आत्मनिर्भरता र जनताको अधिकारमाथि खतरा सिर्जना गरेको छ,” पोख्रेलले भने, “यसको प्रतिरोध संगठित कम्युनिस्ट शक्तिबाट मात्र सम्भव छ।”

ADVERTISEMENT
ADVERTISEMENT

कार्यक्रमका आकर्षक वक्ता तथा उम्मेदवार नितेश पौडेलले आफू व्यक्ति भन्दा पार्टी ठूलो भएको स्पष्ट धारणा राखे। “हामी पार्टीका उम्मेदवार हौं, पार्टीभन्दा हामी ठूलो होइनौं,” उनले भने, “पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो।” पौडेलले आफू विगत १६ वर्षदेखि काठमाडौँ–२ क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको बताउँदै यहाँको विकास निर्माणसँग घुलमिल भएको व्यक्ति भएको दाबी गरे। “म यहीँको समस्या, आवश्यकता र सम्भावनासँग प्रत्यक्ष जोडिएको छु, त्यसैले मेरो जितका आधार प्रशस्त छन्,” उनले आत्मविश्वास व्यक्त गरे।

उनले पछिल्लो समय चर्चामा रहेका जेन–जी (Gen Z) का मुद्दाहरू सही र समयसापेक्ष रहेको उल्लेख गर्दै ती मुद्दाहरूको समुचित सम्बोधन नेपाली कम्युनिस्ट पार्टीले गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सहभागी वक्ताहरूले काठमाडौँ–२ लाई परिवर्तन र प्रगतितर्फ लैजान नितेश पौडेल उपयुक्त उम्मेदवार भएको धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host