ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल


जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, फाल्गुण ५ । नेकपा एमालेको तर्फबाट काठमाडौ–३ का प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर फुयालले ‘जिते पनि सेवा, हारे पनि सेवा’ भन्दै मत मागिरहेका छन् । प्रतिनिधिसभाको निर्वाचन फाल्गुण २१ गते हुँदैछ । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका उनले जनताको हित नै आफ्नो प्रमुख लक्ष्य भएको बताए । गाउँ विकास समितिका पूर्वअध्यक्षसमेत भएका उनले स्थानीयको समस्या पनि राम्रोसँग बुझेका छन् । ‘म दिनरात जनताको सेवामा नै हुन्छु, सके आफैं सहयोग गर्छु नसकेको ठाउँमा कहाँ कसलाई भन्नुपर्ने हो त्यो गरेको छु’ उनी भन्छन् ‘ राजनीतिमा लागेको एउटा व्यक्तिले जे–जे राम्रो काम गर्नुपर्ने हो त्यो सबै गरेको छु भन्ने लाग्छ ।’ उनले आफूसँग केही प्रश्न भए राख्न पनि मतदातालाई आग्रह गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य, खानेपानीका साथै नदी संरक्षण, ऐतिहासिक सम्पदाको संरक्षणका साथै जनताको जनजीविकाको विषयलाई प्राथमिकतामा राखेका छन् । सांसद हुँदा र नहुँदा पनि जनताको घरदैलोमा पुग्ने गरेका उनी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । ‘पार्टीमा नै सबै लाग्नुपर्छ भन्ने छैन तर मत भनें मलाई दिए पुग्छ, तपाइको मतको दुरुपयोग हुने छैन’ उनले भने ‘ म त जनताको सेवक हुँ, यस अर्थमा जनताको नोकर नै भने पनि हुन्छ ।’ उनले हिजो पनि जनताबाट टाढा नभएको र आज पनि जस्तोसुकै अवस्थामा पनि जनतासँग नै रहने स्पष्ट पारेका छन् ।

ADVERTISEMENT

उनी अहिले चुनावी अभियानको क्रममा गाउँगाउँसम्म पुगेका छन् । गाउँमा मतदाताले गरेका गुनासा र समस्यालाई टिपेका उनले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताए । उनी २०७० सालको संविधान सभाको निर्वाचनमा काठमाडौं–३ बाट नै निर्वाचित भएका थिए । २०७४ सालको प्रदेशसभामा प्रदेश सांसद जितेका उनी वागमति प्रदेशको मन्त्री पनि भए । मन्त्री हुँदा आफूले गरेका काम पनि उनी मतदातालाई सुनाउँदै आएका छन् । ‘म राजनीतिलाई सेवा ठान्छु, यही अभियानमा अघि बढेको छु, एकपटक फेरि काम गर्ने अवसर पाएँ भनें बाँकी काम पूरा गर्ने छु’ उनले भने ‘विकास र समृद्धि मेरो एजेण्डा हो, यो क्षेत्रका जनताको मुहारमा परिवर्तन ल्याउने जिम्मा अब मलाई दिनुहोला ।’ उनले एमालेको सरकार हुँदा धेरै राम्रा काम भएको दाबीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host