ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का


मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, फाल्गुण ६ । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दोलखाबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री विशाल खड्का उम्मेदवार रहेका छन् । यो पार्टीको चुनाव चिन्ह तारा रहेको छ । वागमति प्रदेशसभाको २०७४ सालमा भएको निर्वाचन जितेर वन तथा वातावरणमन्त्री भएका उनले सांसद र मन्त्री हुँदा गरेका कामलाई दोलखावासीले अहिले पनि सम्झिइरहेका छन् । ‘हिजोको दिनमा पनि हाम्रो जिल्लामा पार्टीमा कुनै समस्या थिएन, जसले टिकट पाए पनि पार्टी पंक्ति एकबद्ध भएर लाग्ने पहिलेको नै सल्लाह हो’ पार्टीकै एक नेताले भने ‘पार्टीले र उहाँले गरेका राम्रा कामलाई लिएर मत माग्न जाने हो, हामीले अरु पार्टीको जस्तो कसैलाई गाली गरेर आफूचाहिँ ठूलो र राम्रो नभन्ने भनिसकेका छौं ।

’ युवा नेता खड्काको सरल स्वभाव र मतादाता तथा शुभचिन्तकसँगको व्यवहार पनि उनको थप मत आउने आधार भएको स्थानीयले नै बताएका छन् । ‘म पार्टीको उम्मेदवार हुँ तर पनि यसो हेर्दा जिल्लाकै साझा उम्मेदवारजस्तो भएको छु’ उम्मेदवार खड्काले भने ‘मैले हिजोको दिनमा गरेका कामबारे धेरै व्याख्या गरिहनुपर्ने अवस्था छैन किनभने प्रायः सबैलाई थाहा छ, जिल्लाको थप विकासका लागि मेरो उम्मेदवारी हो ।’ पार्टीको मत पनि राम्रो भएको भन्दै ती नेताले थपे ‘अब सबै मान्छे खुलेर हिँड्ने कुरा पनि भएन, गोप्य मतदान हो ‘तपाइलाई चाहिँ दिन्छौं’ भन्ने पनि धेरै छन् ।’ सांसद र मन्त्री हुँदा पनि पटकपटक जिल्लावासीसँग समन्वय र सहकार्य गर्ने गरेकाले पनि उनी जनताको मान्छेको रुपमा परिचित छन् । ‘मैले पार्टीगत रुपमा कहिल्यै पनि कसैलाई विभेदको नजरले हेरिन, सबैजसो वडामा विकासका योजना लानु र लानका लागि पहल गर्नु नै यसको राम्रो उदाहरण हो’ उनी भन्छन् ‘कतिपय काम गर्दागर्दै बजेट र समय पुगेन होला, तर जुन योजना सुरु गरेको थिएँ त्यसलाई सम्पन्न गर्ने कुरामा सधैं लागिरहेको छु ।’

ADVERTISEMENT

दुइवटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको दोलखामा ७४ वटा वडा छन् । दोलखामा प्रतिनिधिसभाको एउटै मात्र निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभाको २०७९ सालको निर्वाचनमा पनि सोही पार्टीका गंगा कार्की निर्वाचित भएका थिए ।
खड्काले प्रदेशमा मन्त्री हुँदा जिरी तालका लागि झण्डै ४ अर्ब रुपैंयाँको बहुआयामिक योजना सुरु गरेका थिए । जसबाट बिजुली उत्पादनसँगै त्यसलाई पर्यटकीय गन्तब्य बनाउने योजना रहेको थियो । उनले कालिञ्चोक जाने बाटोका लागि पनि आफ्नो तर्फबाट पहल गरे । उनले ‘हनुमन्ते डाँडाँ’ को ऐतिहासिकता जोगाउने र त्यसलाई थप चर्चा गर्नका लागि पनि योजना बनाएर बजेट विनियोजन गरेका थिए । हनुमन्ते डाँडाँ यहाँको मात्रै नभएर जिल्लाकै ऐतिहासिकता बोकेको ठाउँ हो । खड्काले एकपटक फेरि काम गर्ने अवसर दिन सबैलाई आग्रह गरेका छन् । ‘मलाई राजनीति गरेर कमाउनु छैन, मेरो एउटै स्वार्थ भनेको जिल्लाको विकास गर्ने हो र जनताको जनजीविकामा सकारात्मक प्रभाव पार्ने हो’ उनले भने ‘राजनीतिमा कसैले पनि औंलो ठड्याउने काम गरेको छैन, जति सकें सहयोग नै गरें, अब पनि मबाट कुनै गलत काम हुने छैन भन्नेमा भनिरहनु पर्दैन ।’

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा

नेपाली कम्युनिस्ट पार्टी काठमाडौं निर्वाचन क्षेत्र २ ले केन्द्रीय सदस्य कृष्णराज सुबेदीको संयोजकत्वमा ५५१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति घोषणा

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host