ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम


विद्यासागर इङ्लिस बोर्डिङ स्कुलमा स्मार्ट प्यारेन्टिङ अभिभावक सचेतना कार्यक्रम
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, चैत्र २ । काठमाडौंको गोकर्णेश्वरको जोरपाटीमा रहेको विद्यासागर इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा ‘स्मार्ट प्यारेन्टिङ’ विषयक विशेष अभिभावक सचेतना कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । पीस ब्याङ्क्वेट जोरपाटीमा आयोजित उक्त कार्यक्रममा करिब ६ सयभन्दा बढी अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । अभिभावकहरूलाई बदलिँदो समयअनुसार सकारात्मक अभिभावकत्व, बालबालिकाको मानसिक विकास तथा जिम्मेवार मार्गदर्शनसम्बन्धी सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।कार्यक्रममा विद्यालयका अभिभावकहरू मात्र नभई विभिन्न विद्यालय तथा स्थानीय समुदायका अभिभावकहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका प्रसिद्ध काउन्सिलर तथा मोटिभेशनल स्पिकर अशोक दाहालले आजको डिजिटल युगमा अभिभावकहरूले बालबालिकालाई सही संस्कार, अनुशासन र सकारात्मक वातावरण प्रदान गर्नुपर्ने खाँचो रहेको बताए । उनले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि तथा सही जीवन मूल्यको निर्माणमा अभिभावकको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिए ।  कार्यक्रममा सहभागी अभिभावकहरूले यस्तो कार्यक्रमले आफूहरूलाई बालबालिकाको व्यवहार, मनोविज्ञान र भविष्यप्रति अझ सचेत र जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिए । विद्यालय व्यवस्थापनले यस्ता कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ । विद्यालयले आगामी दिनहरूमा पनि विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता शैक्षिक तथा सचेतना मूलक कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host