ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरेको छ, जुन आज मध्यरातदेखि लागू हुनेछ। नयाँ दरअनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र उच्च घाटाका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।












