ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं/ एपोलो हाइड्रोपावर लिमिटेड ले चैत २६ देखि सर्वसाधारणका लागि ७.८० लाख कित्ता आईपीओ निष्काशन गरेको छ। प्रति शेयर मूल्य १०० रुपैयाँ रहेको छ। न्यूनतम १० र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा चैत ३० र ढिलोमा वैशाख १० सम्म खुला रहनेछ। आयोजना ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना हो।












