ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक


एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाल टेलिकम ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि विशेष “एसईई अफर २०८२” सार्वजनिक गरेको छ। कम्पनीका अनुसार उक्त अफर आज चैत २६ गतेदेखि सुरु भई आगामी २०८३ असार २६ गतेसम्म लागू रहनेछ। यस अफरअन्तर्गत नयाँ सिमकार्ड लिने विद्यार्थीहरूले मात्र नभई पहिलेदेखि नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका परीक्षार्थीहरूले पनि सोही नम्बरमा सुविधा प्राप्त गर्न सक्नेछन्।

एसईई अफर अन्तर्गत विद्यार्थीहरूले मात्र रु. २० मा नयाँ सिमकार्ड देशभरका नेपाल टेलिकमका कार्यालयहरूबाट लिन सक्नेछन्। सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सेवा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। नयाँ सिममा प्रारम्भिक रु. ९.८० मेन ब्यालेन्स दिइनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस तथा डाटा प्रयोग गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्मका लागि दैनिक रूपमा २० मिनेट अन-नेट भ्वाइस, १० वटा अन-नेट एसएमएस र ४०० एमबी डाटा उपलब्ध हुनेछ। तर, दैनिक उपलब्ध हुने यी सेवा सोही दिनभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था रहेको छ।

ADVERTISEMENT

यस्तै, बोनस अफरअन्तर्गत रु. ४० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक पटक ४०० एमबी डाटा, ४० मिनेट अन-नेट कल तथा ४० वटा एसएमएस सुविधा पाइनेछ। उक्त बोनस सुविधा भने प्राप्त भएको तीन दिनभित्र प्रयोग गर्नुपर्नेछ। नयाँ सिम प्राप्त गर्न परीक्षार्थीले एसईई प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता वा अन्य सरकारी परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। सिम सक्रिय गर्न १४१५ डायल गर्नुपर्नेछ भने अफर सक्रिय गर्न १४१९ डायल गरी निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, पहिलेदेखि प्रयोगमा रहेको सिममा पनि १४१९ डायल गरी आवश्यक विवरण (एसईई सिम्बोल नम्बर र जन्ममिति) प्रविष्ट गरेर अफर लिन सकिनेछ। सबै विवरण प्रमाणीकरण भएपछि मात्र अफर उपलब्ध हुनेछ। गत वर्ष पनि कम्पनीले यस्तै अफर ल्याएको थियो। विद्यार्थीहरूबाट राम्रो प्रतिक्रिया पाएको भन्दै यस वर्ष पनि निरन्तरता दिइएको हो। कम्पनीले यसबाट विद्यार्थीहरूलाई अध्ययनका क्रममा सञ्चार सुविधा सहज हुने अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host