ADVERTISEMENT
काठमाडौं।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। वैशाख ३ देखि लागू हुने गरी डिजल/मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ दर अनुसार डिजल/मट्टीतेल २३७ र हवाई इन्धन २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ। निगमका अनुसार अन्तरराष्ट्रिय बजारको मूल्यवृद्धि र उच्च लागतका कारण समायोजन पछि पनि ठूलो घाटा कायम रहेको छ।
विज्ञप्ति ।
ADVERTISEMENT












