ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 

रोजगारी दशकदेखि कर घटाउनेसम्मका महत्वाकांक्षी घोषणा


सरकारको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक 
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं / सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति Ram Chandra Poudel ले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गत भदौको जेनजी विद्रोहपछि फागुनमा सम्पन्न निर्वाचनमा करिब दुई तिहाइ मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक आफ्नो नीति तथा कार्यक्रम ल्याएको हो। सरकारले नागरिकमाथिको करको बोझ घटाउने, वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने तथा श्रमिक निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गर्ने लक्ष्य अघि सारेको छ।

नीति तथा कार्यक्रममा “रोजगारी दशक” घोषणा, “भिजिट नेपाल २०८५” तयारी, डिजिटल पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे मान्यता लगायतका महत्वाकांक्षी कार्यक्रम समेटिएका छन्।
नीति तथा कार्यक्रमका मुख्य १५ बुँदा :
१.जलविद्युत् आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर हिस्सा दिने
२.विद्युत उत्पादन, वितरण र प्रसारणमा निजी क्षेत्रको सहभागिता बढाउने
३.राष्ट्रिय ग्रिड नपुगेका क्षेत्रमा सौर्य तथा लघु जलविद्युतलाई प्राथमिकता दिने
४.यातायात क्षेत्रमा ग्रिन हाइड्रोजन इन्धन प्रयोगलाई प्राथमिकता दिने
५.वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्प बनाउने
६.आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्म “रोजगार प्रवर्द्धन दशक” घोषणा गर्ने
७.उद्यमी तथा मध्यम वर्गमाथिको करको बोझ घटाउने
विदेशी मुद्रा आर्जनका लागि अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई मान्यता दिने
८.“भिजिट नेपाल २०८५” अभियानमार्फत पर्यटक आगमन, खर्च र बसाइ अवधि बढाउने
९.२०८७ सालभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने
१०.आगामी आर्थिक वर्षभित्र “सडक बालबालिकामुक्त नेपाल” घोषणा गर्ने
११.वास्तविक भूमिहीनलाई स्थायी आवास र जग्गाको स्वामित्व प्रदान गर्ने
१२.नापी र मालपोत सेवा एकीकृत गरी स्थानीय तहसम्म विस्तार गर्ने
१३.पूर्व–पश्चिम रेलमार्गलाई निरन्तरता दिँदै केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्गको मोडालिटी टुंग्याउने
१५.सरकारी कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गर्ने व्यवस्था गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host