ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको विलभुक्तानी गर्न सकिने सुविधाको शुभारम्भ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौँ, जेठ २ गते ।नेपाल टेलिकमले‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिलभुक्तानीगर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हालनेपाल टेलिकमको सुन्धारा र बबरमहलशाखामा रहेका सम्पूर्ण काउन्टरहरुमाक्युआर मार्फत भुक्तानीको सुबिधा संचालनमाल्याएको छ । नेपाल टेलिकम, सुन्धारा र बबरमहलमाआयोजित एक कार्यक्रमकाबीचआजसो सेवाको शुभारम्भ गरियो । नेपाल टेलिकम, प्रादेशिकनिर्देशनालय काठमाडौं, वागमतीप्रदेशकीनिर्देशक सविनामास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराजपोखरेलले यस सम्बन्धी सम्झौतापत्रआदानप्रदानगर्नुभयो । सो अवसरमानिर्देशकप्रधानले क्युआर कोडमार्फत बिलभुक्तानी गरी सेवाको शुभारम्भ गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइप्रोत्साहनगर्न पहिलो पाइलाचालेको छ । प्रयोगकर्ताहरूले अबनमस्ते पे को क्युआर प्रयोग गरेर बिलतिर्न सक्नु हुनेछ । अबप्रयोगकर्ताहरूले नगदझिक्न बैंकमाजानु पर्ने झन्झटलाई कम गरीबिलभुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराजपोखरेलले भन्नुभयो, ‘डिजिटल भुक्तानी सेवाप्रदानगर्ने अवसर पाएकोमाहामीखुसीभएका छौ र आगामीदिनमाथपसहकार्य गर्न प्रोत्साहितभएका छौँ । यसले नगदरहित समाजसिर्जनागर्ने प्रयासमाउल्लेख्य भूमिका खेल्ने छ । आधुनिकप्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवाप्रदान गरी बैंक र डिजिटल प्रविधिमापहुँचभएकातथानभएका सबै उपभोक्तालाई आधुनिकवित्तीय सेवाप्रदानगर्नकालागियसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ सो अवसरमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीकानिवर्तमान सीईओ कृष्ण प्रसाद भण्डारी, सूचना प्रणाली सहयोगीनिर्देशनालयकाप्रबन्धकशालिकराम सुवेदी र दूरसञ्चार कार्यालय,सुन्धाराकाकार्यालय प्रमुखदिनेश चन्द्र पन्थीले सेवाशुभारम्भ भएकोमाखुसीव्यक्तगर्दै सेवाकावारेमाआवश्यकजानकारी प्रदानगर्नुभएको थियो । हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमागई नमस्ते पे को क्युआर प्रयोग गरी बिलभुक्तानीगर्न सकिने छ । यो सेवालाई आगामीदिनमाअन्यकार्यालयहरुमा समेत विस्तार गरिने छ । कम्पनीकानयाँ र विद्यमानदुवै प्रयोगकर्ताहरूले क्युआर मार्फत भुक्तानी गरे वापतआफ्नो वालेटमा १० प्रतिशतक्यासब्याकपाउने व्यवस्था समेत गरिएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालनगरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host