ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विभिन्न स्थानमा पहिरोको कारण मानिसकाे मृत्यु एवम् सडक अवरोध


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३१ असार २०८०,

काठमाडौं।

तेह्रथुमकाे आठराई गाउँपालिका-२ खम्लालुङ करीनाचौक बस्ने ६० वर्षीय देबी थलङको घरमा शुक्रबार दिउँसो पहिरो जाँदा पहिरोमा पुरिएर उनको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र संग्रान्ती आठराई हुँदै थप उपचारको लागि पाँचथर फिदिम पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ADVERTISEMENT

साथै पहिरोबाट घर, नगद, अन्नपात, लत्ताकपडा समेत गरी करिब २६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको छ । त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड अन्तगर्तको अन्नपूर्ण गाउँपालिका-३ गुइठे र रुप्से छहरा र रघुगंगा गाउँपालिका-३ बैसरीमा सडकमा शनिबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ । यता रूकुम (पूर्व) काे सिस्ने गाउँपालिका-६ रानीकोटस्थित मध्य पहाडी राजमार्गमा पनि शनिबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ । सकड अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट  खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host