ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१० भदौ, काठमाडौँ। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक  सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३ महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान र ६ महिने विशेष कार्ययोजना समावेश भएको महासचिव सन्तोष पौडेलद्वारा प्रस्तुत संठनात्मक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता एवम् प्रेस सेन्टर नेपालका ईन्चार्ज अग्निप्रसाद सापकोटाको विशेष उपस्थितिमा सम्पन्न बैठकले गण्डकी प्रदेश इन्चार्जमा उपमहासचिव दिपक श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा प्रदेश इन्चार्ज समेत रहेका उपाध्यक्ष त्रिभुवन पौडेलको निधन भएपछि सो रिक्त पदमा श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।

त्यसैगरी बैठकले संगठनको कमिटी संरचना चुस्त दुरूस्त र कामयावि बनाउन विधान सम्मेलन गर्ने निर्णय गरेको छ जसको लागि उपाध्यक्ष गोविन्द देवकोटाको संयोजकत्वमा ७ सदस्यीय विधान मस्यौदा समिति पनि निर्माण गरेको छ ।

बैठकमा सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले देशमा राजनीतिक संकट आइरहेको बताउँदै नेपाल अन्तराष्ट्रिय शक्ति केन्द्रको भूमि बन्ने खतरा रहेकोले नेपाली जनताको साथले मात्रै संकटलाई जित्नका लागि जनतालाई मनोवल रुपमा तयार गर्नका लागि सबै जनताका जान अपिल गर्नुभयो ।

जनताको विश्वास जित्नका लागि माओवादी केन्द्रलाई जनतामा स्थापित बनाउनको लागि क्रान्तिकारी, जनपक्षीय पत्रकारहरुको संगठन प्रेस सेन्टरले एसाल्टको भूमिका निर्वाह गर्न अपिल गर्नुभयो । उहाँले नेपाल र नेपालीलाई मुक्ति गर्नका लागि माओवादी केन्द्रको प्रमुख भूमिका रहेकोले गर्दा माओवादीले सञ्चालन गरेको ३ महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनको लागि सबै लाग्न अपिल गर्नुभयो ।

ADVERTISEMENT

उहाँले नेकपा ९माओवादी केन्द्र० ले सञ्चालन गरेको जनतासँग माओवादीसँगको अभियानमा प्रत्येक घरमा गएर जनतालाई प्रशिक्षण गरी माओवादी आन्दोलनमा जोड्नका लागि जनताको साथै लिनुपर्ने बताउनुभयो । उहाँले माओवादी बाहेक अन्य राजनीतिक पार्टीसँग कुनै भिजन जनतासँग लाग्नु पर्ने बताउनुभयो । उहाँले यो अभियानमा जनताको बीचमा गएर समीक्षा गरी माओवादी कार्यकर्ता, नेताहरु रुपान्तरण हुनु पर्ने बताउनुभयो ।

उहाँले नेपाल विश्वका आफूले प्रतिनिधी सभाको नेतृत्व गर्दा प्रतिगामीहरुले संसद विगठन गरेपनि आफूले बफादार रुपमा लडेको कारणले संसदमा गठन भएकोले गर्दा माओवादी केन्द्र र जनताको विजयी प्राप्त भएको बताउनुभयो । उहाँले सदनमा केपी शर्मा ओलीका प्रगिगामी कदमको विरुद्धमा लाग्दाको स्मरण गर्दै भन्नुभयो–“मैले भगतसिंहको पुस्तक पढेर साथ लिएको साहस लिएको थिए त्यसैले संकटको बेलामा अध्ययन गरी विरहरुको जीवननी पढेर निर्णय लिनुपर्दछ ।”प्रेस सेन्टरको इन्चार्ज अग्नी सापकोटाले विश्वलाई व्याख्या गर्ने सबैले गरेको बताउँदै मुख्य कुरा बढल्ने भएको बताउँदै रुपान्तरण आफैबाट शुरुवात गर्नुपर्ने बताउनुभयो । हाल माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा रहेकको बेलामा सबै तिर उत्साह बढेको बताउनुभो ।

प्रेस सेन्टर पदाधिकारीको बैठकमा प्रेस सेन्टरका सँस्थापक अध्यक्ष तथा प्रेस सेन्टरको सहइन्चार्ज महेश्वर दाहाल, प्रेस सेन्टरका संस्थापक सदस्य तथा प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य लगायतको आतिथ्यता रहेको थियो । बैठकमा उपाध्यक्ष, महासचिव, पदाधिकारी र प्रदेश अध्यक्षहरुले रिपोटिङ गर्नुभएको थियो ।बैठक भव्यतम उपस्थितिबीच १० घण्टाको विहंगम छलफल र अन्तरक्रियापश्चात महत्त्वपूर्ण निर्णय गर्दै ऐतिहासिक रूपमा सम्पन्न भएको महासचिव सन्तोष पौडेलले बताउनुभयो ।

महासचिव पौडेलका अनुसार बैठकले संगठनको सुदृढीकरण र विस्तारको ३ महिने र ६ महिने ठोस र मुर्त योजना, कार्यविभाजन तथा कार्यतालिकासहित पत्रकार महासंघ, एकोराब जस्ता साझा संस्थाहरूमा संगठनको नेतृत्वदायी भुमिका निर्माण गर्ने, विचार मिल्ने संगठन र शक्तिसँग एकता, मोर्चा निर्माण गर्ने, पत्रकारका हक हित र अधिकारको पक्षमा आवश्यक आन्दोलनसमेत गर्ने र जनपक्षीय पत्रकारिता मार्फत सरकारको सुशासन र समृद्धिको अभियानलाई साथ र समर्थन दिने लगाएतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host