ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सरकारले गरेका राम्रा कामहरूबाट परिवर्तनविराेधीहरू तिलमिलाए ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१६ कात्तिक, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रा कामहरू-बाट परिवर्तनविराेधी -हरू तिलमिलाएकाे बताउनुभएको छ ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य, आयाेग र प्रदेश पदाधिकारी बैठकमा सम्वाेधन गर्दै परिवर्तन विराेधीहरूकाे षड्यन्त्र निरन्तर असफल बनाउँदै आएको बताउनुभयाे।उहाँले भन्नुभयाे- याे सरकारलाई के गरि असफल पार्न सकिन्छ र गठबन्धन के गरि ताेड्न सकिन्छ भनेर एक थरी शक्ति र तत्व न्वारानदेखिकाे बल लगाएर लागिरहेका छन्, नाै महिनामा ७ जना त प्रधानमन्त्री तयार गरिसके । तर सबै प्रयास सरकार र नेतृत्वले असफल पारिरहेको छ ।

अझै पनि त्यस्ता प्रतिगामी  षड्यन्त्रहरू चलिरहेको बताउँदै असफल पारिछाड्ने बताउनुभयो ।प्रचण्डले माओवादी केन्द्रले चलाएकाे अभियान मुलभुत रूपमा सफल रहेको र पहिले भन्दा गम्भीर र जनतासँग जाेडिएकाे पाएकाे बताउनुभयाे । उहाँले जनता नै ईतिहासका निर्माता भएकाे र जनतासँग जाेडिने कुरानै प्रधान विषय भएको दाेहाेर्याउनुभयाे ।

ADVERTISEMENT

अभियानबाट पार्टी देशभर चलायमान र व्यवस्थित हुँदै गएको कुरा विराेधिहरूले समेत भनेकाे बताउँदै उहाँले अब जनतालाई परिचालन गर्ने तर्फ अभियान केन्द्रित गर्नुपर्ने बताउनुभयाे । प्रचण्डले जनतालाई सरकारले गरेका कामकाे जानकारी दिन, परिवर्तनको पक्षमा जागरुक गर्न र प्रतिगमनकारी प्रवृत्तिलाई खबरदारी गर्न आगामी मंसिर २२ गते जनपरिचालन गर्ने याेजना रहेको जानकारी दिनुभयाे । उहाँले जनपरिचा -लनलाई माओवादीले सडक संघर्ष गर्न लाग्याे भनेर मिडियामार्फत परिवर्तन विराेधीले स्याल हुईँया मच्चाएको बताउँदै जनतालाई सत्य के बताउन जरुरी रहेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे- माओवादीकाे नेतृत्वमा सरकारले मिटरब्याज पीडितलाई कसरी न्याय दिईयाे, नागरिकता नपाएर विक्षिप्त भएकालाई नागरिकता दिलाउने काम गरियाे, बैदेशिक राेजगारिमा रहेका मजदु -रहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गर्ने निर्णय गरियाे, देश भित्रै अनाैपचारिक क्षेत्रमा रहेका ४० लाख युवाहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गराइयाे, उत्पादन र राेजगारीकाे लागि सरकारले विषम परिस्थितिमा पनि बजेट छुट्टयाइएको र १५ अरब रकम गाउँ पुर्याउन खाेजिएकाे छ । उहाँले भ्रष्टाचार विरूद्वकाे अभियानलगायतका कामहरू हल्ला नगरी परिणाम देखिने गरि गरिएको बताउँदै जनतामा यसकाे बारेमा जानकारी दिन नपुगेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host