ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मादकपदार्थकाे नशामा शैक्षिक सुदृढीकरणकाे रन्काे, साथमा Video link पनि-


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ , चैत ललितपुर। नेपाल राष्ट्रिय  शिक्षक संठन ललितपुरले ललितपुरकाे महालक्ष्मी ९ स्थित देउरालि रिसाेर्टमा गत १० – ११ गत्ते  साङ्गठानिक सुदृढीकरण तथा शैक्षिक सुधार अभिमुखिकरण कार्यशाला सम्पन्न भएकाे छ। नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर जिल्लाका अध्यक्ष देविप्रसाद दुलालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा राष्ट्रिय अध्यक्ष बिष्णु प्रसाद भण्डारी प्रमुख अतिथिका रुपमा थिए भने पूर्व अध्यक्ष  तथा नेपाल शिक्षक संघका निवर्तमान अध्यक्ष  एवम् प्रमुख सल्लाहकार बाबुराम थापा रहेका थिए। अचम्म त के थियाे भने नेकपा एमाले सम्वद्ध शिक्षकहरुकाे जिल्लास्तरीय तथा विभिन्न ब्यक्तिहरुकाे आतिथ्यमा सम्पन्न भएकाे शैक्षिक  सुदृढीकरण कार्यक्रममा रक्सिका बाेतलहरुले समेत सुदृढीकरणका मज्जा लिईरहेकाे भिडियाेसहितको सूचना कार्यक्रममा सहभागी शिक्षकहरूकै पाेष्टबाट प्राप्त भएको छ ।

खुलेआम मादक पदार्थ खाँदै गरेको दृष्यकाे भिडियो  लिंक खाेलेर हेर्नुस्)

https://www.facebook.com/share/v/L91oTPg1i3TeJDhB/?mibextid=oFDknk

देशको भविष्य उत्पादन गरिने शैक्षिक केन्द्रका प्रमुख शिक्षकहरूले बिद्यार्थीहरुलाई असल शिक्षा दिने शिक्षकहरु नै जाँड, रक्सी र मादकपदार्थ खाएर मायापीरतिका गीतमा डुब्नु भ्रष्ट र अापराधिक राजनीतिकाे परिणाम हाे । यसरी शैक्षिक सुदृढीकरण कार्यक्रम र  सरकारि बिद्यालयमा शिक्षाकाे गुणस्तर कसरी सुधारिन्छ ? भन्ने गम्भीर प्रस्न सिर्जना भएको छ । शिक्षक पदीय  मर्यादा वीपरित खुलमखुला राजनीतिक दलका झाेला बाेकेर शिक्षक पेशा सम्हालेका गैरजिम्मेवार, अनैतिक लठ्ठकहरुलाई छाेला त ? यिनीहरूबाट इमानदार, नैतिकवान र अनुशासित विद्यार्थी कसरी उत्पादन हुन्छ ? गाेप्य स्राेकाअनुसार लाखाैँ खर्चेर आयाेजित जिल्लाभरका शिक्षकहरुमा क्षमता वृद्धि र शिक्षामा सुदृढीकरणकाे लागि भनिए तापनि मादक पदार्थ सेवन गरेर आपसमा शिक्षक शिक्षिका बिच राेमान्स बाहेक नयाँ केही सुदृढी नभएकाे बुझिएकाे छ । याे केवल मनाेरञ्जन, घुमघाम र पिकनिकभन्दा फरक देखिँदैन ।

गरिब, विपन्न, बेसहारा अभिभावकका छाेराछाेरीहरूलाई पढाइने सरकारी विद्यालयका यस्ता शिक्षकहरूलाई कडा कारबाही हुनुपर्ने नाम उल्लेख नगर्ने सर्तमा केही अभिभावकहरू बताएका छन् ।  बिद्यार्थीहरूलाई नैतिकवान बनाउने शिक्षकहरु नै पार्टीको झण्डामुनि बसेर खुलेआम यस्ता हर्कत गरिरहँदा देशकाे शिक्षण संस्थाहरुका गुणस्तरमा ह्रास आएकाे र साे क्रम झनै नाजुक बन्दै गएकाेले साे पेशामा रहन लाजमर्दाे भएकाे प्राप्त स्राेतमा स्पष्ट देख्न सकिन्छ।

भविष्यका कर्णाधारका आधार शिक्षक नै अनैतिक कर्ममा रहनु देशकाे भ्रष्ट राजनीतिकै उपज हाे । साँझकाे रक्सी पार्टीमा बियरका बाेतल र बियर भरिएका कप स्पष्ट देख्न सकिन्छ । नाचगानका गीत उस्तै माया पिरति, उच्छृंखल खालकाे रहेकाे प्राप्त भिडियो क्लिफबाट बुझिन्छ । यस तथ्यबाट कतिपय शिक्षक, शिक्षिकाहरू अनैतिक काम, कर्ममा फसेको स्पष्ट हुन्छ । जनताको करमा सरकारी राम्रो तलबभत्ता बुझेर खुलेआम राजनीतिक पार्टीको झाेला बाेक्नु र राजनीति गर्नु पदीय मर्यादा, अाचरण र शिक्षक आचारसंहिता वीपरित कार्य हाे । याे शिक्षक संगठनमा विद्यार्थी, विद्यालय,अभिभावककाे भविष्यका बारेमा कुनै चासाे र चिन्ता रहेको देखिँदैन । शिक्षक पदमा रहिन्जेल बरू माेजमस्ति, अनैतिक क्रियाकलापमा संलग्न भएर राजनीति गर्दै निवृत्त हुनासाथ  पदप्रतिष्ठा, पद प्राप्ति, साँसद, मन्त्री पड्काउने मुख्य उदेश्य बाेकेका अनैतिक जमातहरूले दिने शिक्षाले देश, समाज र विद्यार्थीकाे भविष्य के हाेला ? सहजै अनुमान गर्न सकिन्छ ! यस्तो हर्कत गर्ने सम्पूर्ण शिक्षक संगठन र जिल्ला ललितपुरकाे नेतृत्वलाई निलम्बन, कारबाही र जिम्मेवारीबाट तत्कालै मुक्त गरिनुपर्छ । यस्ता गैरजिम्मेवारी क्रियाकलाप गर्ने जाे, कसैलाई तत्कालै कडा कारबाहीको लागि सम्बन्धित निकायकाे ध्यान जानुपर्छ । suchana chautari.com/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host