ADVERTISEMENT
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ पुगेको छ। आज सुन तोलामा २० हजार ५०० र चाँदी २०५ रुपैयाँले बढेको हो।
ADVERTISEMENT












