ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती


जनताको सेवाभन्दा अरु केही सोचेकै छैन एमाले उम्मेदवार उप्रेती
ADVERTISEMENT

काठमाडौं, फाल्गुण ४ । पूर्वमन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीको क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् । उनी पूर्व रक्षामन्त्री हुन् । मन्त्री हुँदा पनि कुनै विवादमा नपरेका उप्रेतीले जनतालाई दुःख दिने काम नगरेको बताएका छन् । सरल स्वभावका उनी सबैलाई राम्रो सम्मान गर्ने गर्छन् । जनता नै मुख्य स्रोत हो भन्ने उनी दिनरात नै जनताको सेवामा सक्रिय रहेका छन् । ‘मैले राजनीति गरेर केही कमाएको छैन, कमाएको भनेको नाम नै हो, म यसलाई अझै जीवित राख्छु’ उनी भन्छन् ‘अहिले राजनीतिलाई गलत ढंगले हेर्ने गरिन्छ तर त्योभन्दा फरक छु म, कसैले पनि अहिलेसम्म औंलो ठड्याएका छैनन्, यो नै मेरो सफलता हो ।’ उप्रेती पार्टीको निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । २०७० सालको संविधानसभाको निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट जितेका उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा टिकट पाएनन् । उनी निवर्तमान सांसद पनि हुन् । २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उनले यही क्षेत्रबाट जिते । उनी यही कार्यकालमा मन्त्री भएका हुन् ।

उनले कोरोना महामारीकालमा र भूकम्पका बेला गरेको सहयोग जनताले अहिलेसम्म सम्झिइरहेका छन् । उनी कोरोनाकालमा सांसद थिएनन् तर पनि बिरामीको सेवा गर्ने काममा सक्रिय रहे । उनले आफ्नो पहलबाट औषधि, उपकरण पनि लगेर सेवा गरे भनें आइसोलेसन केन्द्र पनि निर्माण गरे । ‘सांसद भनेको आज हुन्छ भोलि नहुन सक्छ तर म जनताको मान्छे हुँ, राजनीति गर्छु त्यसैले जहाँ जस्तो अवस्थामा पनि म सेवा गर्न तयार हुन्छु’ उनी त्यतिबेला भन्थे ‘मैले थोरै मात्र काम गर्दा पनि त्यो क्षेत्रको लागि राहत हुन्छ भनेर नै सक्रिय भएको हुँ ।’ उनले यसअघिको निर्वाचनमा जनतामाझ गरेको प्रतिबद्धता पूरा गरेको बताएका छन् । ‘गर्दागर्दै पनि कतिपय समस्या अझै छन्, ती समस्यालाई समाधान दिन पनि मेरो उम्मेदवारी हो’ उनले भने । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host