ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र


सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामाबारे टिप्पणी गर्दै नेता मनिष मिश्रले उच्चतम् राजनीतिक नैतिकता भन्दै प्रशंसा गरेका छन् ।
नेता मिश्रले सभापति थापाको राजीनामा यो उच्चत्तम राजनीतिक नैतिकता रहेको बताएका हुन् । उनले भनेका छन्, ‘हुनत गगनजी सभापति भएपछि चुनावी तयारीका निम्ति तयारी समय अति नै अपुग थियो । विषम् परिस्थिति थियो ।’ उनले पार्टीका साथीहरूसँग खुलेरै कुरा गर्ने र चुनावी छलफलसम्म गर्न पाएको अवस्था नरहेको टिप्पणी गर्दै भने, ‘तथापी चुनावी सभालाई सम्बोधनदेखि चुनावी रैलीसम्म कुरा प्रशंसा योग्य थियो । परिणाम जुन आयो त्यो पनि विषम् परिस्थितिमा गगनजी, बिश्वजी लगायतको टिमलाई हेरेर आएको हो नत्र के हुन्थ्यो भन्न सकिन्नथ्यो ।’
उनले सभापति थापा राजिनामा नै दिनुपर्ने अपरिहार्यता नरहेको जिकिर गरेका छन् । उनले अझ मजबुतिका साथ काम गर्नुपर्ने काँग्रेसीजनको बुझाई रहेको बताए । ‘तर गगनजी शायद उहाँले आफ्नो सिद्धान्तविपरीत जान सक्नु भएन । साथीहरूले राजिनामा नदिनुस् भन्दा उकुसमुकुसमा परेको अनुभुति मैले बुझेको छु,’ उनले भने । नेता मिश्रले भनेका छन्, ‘निर्वाचन परिणामको पहिलो दिन नै राजीनामा दिन्छु भन्दा एक दुई दिन पर्खिनुस् भनेर केन्द्रीय समितिका साथीहरूले नदिलाउने सोचमा थिए । गगन थापा नैतिकवान नेता हो सायद वहाँलाई चित बुझेन र राजीनामा दिएरै छाड्नु भयो ।’ उनले अब केन्द्रीय समितिले सभापतिमा गगनजीको खाँचो छ भने निर्णय अनुमोदन नगर्दा बेस हुने धारणा राखेका छन् । उनले गगनजी बाहेकको कांग्रेसको परिकल्पना अहिलेको समयमा गर्दा काँग्रेसको लागि ठूलो क्षति हुने बताएका छन् । अबको दिनमा काँग्रेस स्पष्टधारका साथ प्रतिपक्षको भुमिकामा आफूलाई जनपक्षीय कार्यमा ल्याउनु पर्ने भन्दै त्यसका लागि गगनको अपरिहार्यता रहेको ठहर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

फेसबुकमा एजेण्डा सार्वजनिक गर्दै नेकपाका काठमाडौं ७ का उम्मेदवार पूर्वमन्त्री मानन्धरले भने भ्रष्टाचारबिरुद्धको अभियान चलाउन पनि मलाई मतदान गर्नुहोला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host