ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र


स्टक ब्रोकर एसोसिएसनद्वारा अर्थमन्त्रीलाई ६ बुँदे सुझावपत्र
ADVERTISEMENT

काठमाडौं  / स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सेयर बजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझावपत्र बुझाएको छ। एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पुँजी बजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदमबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। एसोसिएसनले हाल देशभर ५६ लाखभन्दा बढी लगानीकर्ता र ९२ वटा ब्रोकर सक्रिय रहेको तथ्यांक प्रस्तुत गर्दै नयाँ सरकार र अर्थमन्त्रीबाट बजारले ठूलो आशा राखेको जनाएको छ।
एसोसिएसनका प्रमुख मागहरू यस्ता छन्:

ADVERTISEMENT
ADVERTISEMENT

– पुँजी बजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने।
– बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी बजारमा सहज रूपमा प्रवेश र बहिर्गमनको व्यवस्था गर्नुपर्ने तथा सेयर खरिदपछि ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने।
– गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने।
– पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा स्पष्ट पार्दै सरकारी संस्थान तथा विभिन्न कोषहरूको रकम दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाइनुपर्ने।
– सेयर हस्तान्तरणमा समस्या हुँदा ‘क्लोज आउट’मार्फत लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै बजारलाई सुरक्षित बनाउन ‘अक्सन मार्केट’ छिट्टै सञ्चालनमा ल्याउनुपर्ने।
– २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’लाई नियामक निकायमार्फत तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने।
एसोसिएसनले यी मागहरूको कार्यान्वयनबाट पुँजी बजार थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बन्ने विश्वास व्यक्त गरेको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमद्वारा पेट्रोलियम मूल्यमा पुन वृद्धि

मध्यपूर्वकाे युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि

मध्यपूर्वकाे युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि

सुन र चाँदीको मुल्यमा वृद्धि

सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

स्नो रिभर्स लिमिटेडकाे चैत ९ गतेदेखि IPO निष्काशन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host