ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

ज्युँदा लाशहरु “सन्ताेष प्रसाद तिवारी”


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०७८ कार्तिक ०७।

ADVERTISEMENT

काठमाडौं। राणाकालिन समाप्ति सँगै देशमा २००७ साल पछिको प्रजातन्त्रको आगमनमा जनताले धेरै अपेक्षा गरेका थिए।परिवर्तन र अग्रगामी दिशाको नेतृत्वदायी भुमिकाको रुप- रेखाबाट मानव समुदायको सभ्यता र धारणालाई अलिक रुपान्तरण गर्दै,आजको वर्तमान अवस्था- सम्म आइपुगेता पनि पुर्ण र सार्थकता भने हुन सकेन ।राणाकालिन व्यवस्थाको अन्त्यसँगै वर्तमान व्यवस्था र परिवर्तित विधिको शासन व्यवस्थाले गरेको घुमाउरो राजनितिक परिवर्तन र अन्तर्राष्ट्रिय रुचिको सम्बन्ध विशेष गरी भारत, ब्रिटेन र अमेरीकी मोडालिटी अनुरुपको राज्य व्यवस्था अनि चिनियाँ बैचारिक एवम् दलले अध्ययन गर्ने साम्यवादी विचार धारात्मक किताबहरु र सिद्धान्तहरु यी जतिपनि सम्पूर्ण आचरण,व्यवहार, व्यवस्था र स्कुलिङ्गका माध्यमहरु छन्,यसले द्वयद्ध चरित्रकाे चित्रण गरेको देखाउँछ।यहाँ सम्मकि नेपाली भुमिले इतिहासदेखि-वर्तमानसम्म आफुअनुकुल नेपाली जनताले नेपालीपनका कुनै पनि नेतृत्वबाट आशा लाग्दो र जनचाहना अनुसारको विशुद्ध देशी नेतृत्व प्राप्त गर्न सकेन।देसमा भएकाे परिवर्तनको  विभिन्न कालखण्डमा प्रजातन्त्र,लाेकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा-वि.स २००७ देखि २०१५, २०१९, २०४६/४७,२०६२/६३ र २०७२ सालकाे व्यवस्थासम्म आइपुग्दा पनि अयोग्य,अपरिपक्व घृणित व्यवस्था र दलहरुले स्वार्थ र निजीहक अधिकारलाई मात्र महत्व दिएर आफु अनुकुल विविध व्यवस्थाको नाममा शासन गरिरहे।साथै देस र जनताप्रति अभिवावकत्वकाे भुमिका निर्वाह गर्न चुकेकाे र बारम्बार जनतालाई परिवर्तनको नाममा ढाँटिरहेकाे सबै नेतृत्वबाट झर्लङग्न देखिन्छ।परिवर्तनको क्रममा जनताले ठुलाे बलिदानि र त्यागबाट उपहारस्वरूप पाएकाे पुरस्कार(वि.स २००४) नेपालको वैधानिक कानुन,(वि.स २००७) नेपालको अन्तरिम शासन विधान,(वि.स. २०१५) नेपाल अधिराज्य-को संविधान,(वि.स.२०१९) नेपालकाे संविधान,(वि.स.२०४७) नेपाल अधिराज्यकाे संविधान,(वि.स.२०६३) नेपालको अन्तरिम संविधान,(वि.स.२०७२) नेपालको संविधान यी जति उपलब्धीहरु छन् आजकाे अवस्थासम्म आईपुग्दा बेकार सावित हुन थालेका छन्। देश आज जनता,राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताबाट कमजोर बन्न पुगेकाे छ।जनतालाई हरेक तवरबाट शोषण,उत्पिडन बनाइरहने अनि अनेकौं वहानामा जनताको सोच विचार र धारणालाई दलीय स्वार्थमा मानसिक र बौद्धिक क्षमताबाटै कमजोर र पराधिन गरी मन्द विषमा डुँबाउदै अचेत बनाउने परिवर्तित कथित व्यवस्थाले सिर्जना गरिरहेको छ।सत्य सेवम् सुरक्षणम्।कहाँ छ? र कसले गर्ने हाे। जनतालाई नै वैरी बनाई एक आपसमा जुधाएर जनतालाई नै लोकप्रिय मतकाे अवसरकाे लालच देखाई आफु सत्तासिन हुने र पद,प्रतिष्ठा,सत्ता, शक्ति र धन सम्पत्तिका लागि विदेशीहरुसँग गुलामी गरी,भिग माग्ने र केही उपाय नलागे देशको भुमिदेखि,  प्राकृतिक स्रोत र साधन विदेशीलाई अनेकौं बहानामा हस्तान्तरण गरी बेच्ने र राष्ट्रघाटी सन्धी सम्झौता मार्फत राजनितिक वर्चश्व र शत्ताको लागि सुम्पिदिने परिपाटी वि.स.२००७ सालको प्रजातन्त्र देखिनै भई आएको देखिन्छ।यति हुँदा सम्म पनि जनता यी दल र व्यवस्थामा नै रमाउने र चुनावी माहाेल आएपछि दिपावली गर्ने,यता राष्ट्र घाटि सन्धी सम्झौता गर्ने बेला,नाटकिय ईशारामा ढुङ्गामुडा गरी सडकमा उत्रिने गरेकाे देख्दा जनता नै ज्युँदा लाश जस्तै बनेका छन्।कता-कता धन सम्पत्तिको लालचमा दलका नेता मात्र नभई जनता समेत पैसामा विकि सकेकाे महशुस गराउँछ।एक थरी जनतालाई राष्ट्रियताको चिन्ता छ भने अर्को थरी जनतालाई राष्ट्रियता र धन सम्पत्ति दुवैको चिन्ता छ।यसर्थमा जिन्दावाद,मुर्दावाद र विस्तार वाद,साम्राज्यवादको नारा लगाई व्यवस्था नै उथुलपुथुल हुने खाले बहस र छलफलहरु त्यही भित्रका पार्टी पंक्तिबाट हुने गर्छ तर यथार्थमा ती सबै पानीका फोका जस्तै हुन्छन्।देशमा अहिले पनि पुरातन,संसदीय व्यवस्था नै छ।

आजको २१ औं शताब्दीको यान्त्रिकरण र प्रविधिमा अगाडी बढेको विश्व समुदायमा,हिजो विपिको समाजवादको,हलो र जुवामा सिमित रहन सक्दैन भने” व्यवस्थालाई व्याख्यात्मक परिवर्तन गरेर मात्र हुँदैन,यसलाई त विधि र पद्धतिबाट व्यवहारिक रुप दिन सक्नुपर्छ।अन्ध राजनिती र व्यक्तिवादकाे परिस्थिति बाटै देशका राजनीतिक दल र जनता भ्रमित हुन्छन्।किनभने अहिले अन्टर्राष्ट्रिय परिवर्तनलाई त्यहाँको गुणात्मक र परिमाणात्मक विस्तारलाई अध्ययन एवम् अनुसन्धान गरेर,परिमार्जित देशको मौलिकतामा आधारित भाैगाेलिक सम्बन्ध,आर्थिक राजनीतिक,सामाजिक परिवेश,कुतनीतिक सम्बन्ध, साँस्कृतिक र प्राविधिक कुशलतालाई अर्गानिक र परिपक्वतामा देशी मोडालिटीमा ढाल्न सक्नुपर्छ।हाेईन भने”इगो र प्रतिस्पर्धाको रुपमा राजनीतिक गर्ने हाे र घाटा,नाफाको अङ्क गणितिय हिसाबमा जनताको मतको लेखा जोखा गरी मोलमोलाई गर्ने हाे,भने (www.dibaynews.com २०७७ मा प्रकाशित लेख हो।) एक दिन सम्प्रभुताले आफ्नो अस्तित्व मेटाउँछ र हस्तक्षेपकारी नितिबाट सार्वभौमिकताकाे चाँहि ज्युँदा लाशहरु जन्माउनु बाहेक अरु विकल्प नरहन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

कम्पनी सचिब आवश्यकता की बाध्यता

कम्पनी सचिब आवश्यकता की बाध्यता

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host