ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने


लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, वैशाख १३ । नेपाल लेखापढी व्यवसायी सम्बन्धी नियमावली संशोधन भएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार निराजन पाण्डेले नेपाल कानून व्यवसायी परिषद्लाई सम्बोधन गर्दै संशोधनको प्रतिलिपि पठाएका हुन् ।‘प्रस्तुत सम्बन्धमा तहाँ परिषद्को च.नं. ५८७ मिति २०८२ । ०९ ।२१ गतेको प्राप्त पत्रबाट लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ मा संशोधन स्वीकृतिको लागि लेखी आएबमोजिम नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २७ (३) बमोजिम आवश्यक परिमार्जनसहित स्वीकृत भएको बेहोरा पूर्ण बैठकको मिति २०८२ । १२ । २२ गतेको निर्णयानुसार अनुरोध गर्दछु ’ सर्वोच्चको पत्रमा लेखिएको छ । संशोधन गरिएको नियमावलीबारे परिषद्लाई वैशाख ८ गते जानकारी दिइएको हो ।

ADVERTISEMENT

लेखापढी व्यावसायीहरुको छाता संस्था नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनले आफ्नो व्यवसायमा समस्या पर्दा सरकार र सरोकारवालासँग पटकपटक छलफल र अन्तरक्रिया गर्दै आएको छ । एसोसिएसनका महासचिव हरिप्रसाद पौडेलले सर्वोच्चको यो कदमलाई सकारात्मक भनेका छन् । ‘पेशागत हकहित, संविधानको रक्षा, अनुशासन र एकता, न्यायिक अधिकार, सुशासन र समानता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ एसोसिएसनले काम गर्दै आएको छ । नयाँ नियमावली अनुसार कुनै नैतिक पतन हुने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा, योग्यता ढाँटी लेखापढी व्यवसायीको प्रमाणपत्र प्राप्त गरेको पुष्टि भएमा पनि लेखापढी व्यवसायीको प्रमाणपत्र रद्य गर्न सक्ने व्यवस्था समावेश गरिएको छ । अनुसूची ५ सम्म रहेको नियमावलीको अन्तिममा लेखापढी व्यवसायीले पेशा व्यवसाय गर्दा लगाउनुपर्ने पोशाक उल्लेख गरिएको छ । जसअनुसार पुरुष लेखापढी व्यवसायीले बैजनी रंगको कोट वा स्टकोट, बैजनी रंगको पाइन्ट र निलो बैजनी रंगको सर्ट र महिला लेखापढी व्यवसायीले बैजनी रंगको कोट पाइन्ट, निलो बैजनी संगको सर्ट वा सोही रंगको कुर्ता सुरुवाल वा सारी र ब्लाउज लगाउनु पर्ने छ । अनुसूची ४ मा लेखापढी व्यवसायीका लागि लिइने परीक्षाको पाठ्यक्रम समावेश छ । जसमा ११ वटा बूँदा समावेश छ । अनुसूची ३ मा लेखापढी व्यवसायीको परिचय पत्रको ढाँचा छ । अनुसूची २ मा अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्रको ढाँचा छ । यो प्रमाणपत्र लिनका लागि नियमअनुसार एक हजार रुपैंयाँ तिरेर ९ वटा बूँदा भएको फारम भर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा.शेरचनलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्ड सम्झौता

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

नेपाल टेलिकमको समर अफर २०८३ सार्वजनिक नयाँ भ्वाइस र डाटा प्याक उपलब्ध

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host