ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल तेक्वान्दो संघको आयाेजनामा नेपाल प्रहरीको टिम च्याम्पियन


ADVERTISEMENT

काठमाडौं, ३० चैत

नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको ‘1st NTA Open Poomsae League Championship 2023’ अन्तर्गत नेपाल प्रहरीका तेक्वान्दो खेलाडीले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ पदक हासिल गर्दै नेपाल प्रहरीको टिम च्याम्पियन भएको छ ।

ADVERTISEMENT

प्रतियोगिता अन्तर्गत पुरूष सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दारहरू कमल श्रेष्ठ र जित बहादुर बोटले स्वर्ण पदक, महिला सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दार सिता तामाङले स्वर्ण पदक, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार कमल श्रेष्ठ र सिता तामाङले स्वर्ण पदक एवम् पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट, प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउतले स्वर्ण पदक हासिल गरेका छन् ।

ADVERTISEMENT

यसैगरी पेयर पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल र प्रहरी जवान आश्मिन राउतले रजत पदक, महिला ग्रुप पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल, प्रहरी जवान सबिना घले र सुशिला राईले रजत पदक हासिल गरेका छन् । यसैगरी महिला ८ वर्ष मुनितर्फ रिया श्रेष्ठ, महिला सिंगल पुम्सेतर्फ सुशिला राई, पुरूष सिंगल पुम्सेतर्फ प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउत, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट र सुशिला राई तथा पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी जवान अन्जना चौधरी, प्रहरी जवान प्रदिप चौधरी र सागर बरालले कास्य पदक हासिल गर्न सफल भएका छन् ।

ADVERTISEMENT

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host