ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय


नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

बाँके १६ पाैष। बाँकेको नरैनापुर गाँउपालिकामा आज मंगलबार देखि अन्तर वडा स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ सुरु भएको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाँउपालिकाको सहयोगमा संचालित प्रतियोगिताको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले उद्घाटन गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले नरैनापुर गाँउपालिकाले खेलकुदलाई हेर्ने र बुझ्ने दृष्टिकोण अझ फराकिलो बनाउँदै लैजाने बताउनु भएको छ । उहाँले भन्नुभयो ,“हामी खेलकुद आम नागरिकको पहुँचमा हुनुपर्छ भन्ने ढंगले यसको बिकासमा लाग्छौ अबको खेलकुद ग्रामीण स्तरसम्म महसुस गर्ने खालको हुनेछ ।” कार्यक्रमका नरैनापुर वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले खेलकुद राष्ट्रको शान र पहिचान भएकाले यसको गरिमालाई सदैव उच्च राख्नु पर्ने बताउनु भएको छ । आपसी भाईचार, एकताको सन्देश, राष्ट्रको समृद्धि र राजनीतिको गाईड लाईन खेलकुद नै भएकाले राज्यका सबै तहले यसको बिकासमा फराकिलो दृष्टि लगाउनु पर्नेमा अध्यक्ष मौर्यले जोड दिनु भएको थियो। साथै उहाँले अनुशासन, बिकास र गतिशिलता स्वस्थ जीवनशैलीको अंगका रुपमा लिन सके मात्र खेलकुदले सार्थकता पाउने स्पष्ट पार्नुभयो। कार्यक्रमका सभापति भेरी रकर्स क्लबका अध्यक्ष मोहम्मद साजिद खानले वडा स्तरमा भएका खेलाडिको प्रतिभा पहिचान र बिकासमा टेवा पु¥याउने हाम्रो उदेश्यलाई यस प्रतियोगिताले सार्थकता प्रदान गर्ने बताउनु भयो ।
कार्यक्रममा नरैनापुरका राजेश्व शाखा एंव शाखा प्रमुख मुकद्दर अलि मुकेरी,बिपद शाखा प्रमुख भरत महतो, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, नेपाल पत्रकार महासंघ बाँकेका सदस्य कृष्ण अधिकारी, चलचित्र पत्रकार संघका ज्ञानु ओली, एमाले नरैनापुरका नेता बिनय दिक्षित लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन बाल अधिकारकर्मी शाहिल अन्सारीले गर्नु भएको थियो ।

यसैबीच प्रतियोगिता अन्तरगत आज मंगलबार भएको खेलमा राप्ती सोनारी बिजयी भएको छ । नरैनापुरलाई उद्घाटन खेलमा ५ विकेटले पराजित राप्ती सोनारीले बिजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गर्ने सुनौलो अवसर पाएको नरैनापुरले १२ ओभरमा ११९ रन जोड्दै अलआउट भयो । १२० रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गर्न खेल मैदानमा उत्रेको राप्ती सोनारीले ११.३ ओभरको समाप्तिमा आफ्ना ७ विकेटको क्षेतिमा सो लक्ष्य पूरा गरेको थियो । खेलमा दिपेन्द्र कुमार म्यान अफ द म्याच घोषित हुनुभयो । युवा शसक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहको तिन दर्जन टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ६० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै उपबिजेता टिमलाई नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host