ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

संस्कृती शिक्षा सदन विद्यालयलमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२५ भदौ, काठमाडौँ । तारकेश्वर नगरपालिका –४, लोलाङमा रहेकाे संस्कृती शिक्षा सदन बिद्यालयले सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेकाे छ । विद्यालयका प्रवन्ध निर्देशक रविन्द्र खत्रीको संयोजकत्वमा भदौ २३ गते भएको उक्त कार्यक्रममा विद्यार्थीहरु द्धारा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । साथै कार्याक्रममा विद्यार्थीहरुले विभिन्न जात जातिलाई चिनाउने पोशाक सहित परम्परागत तथा आधुनिक नृत्य प्रस्तुत गरेका थिए ।

उल्लेखनीय संख्यामा उपस्थित अभिभावकहरुका माझ उक्त कार्यक्रममा बिद्यालयले गत वर्षको एस.ई.ई. परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई आगमी दिनहरुको उज्वल भविष्यको शुभकामना सहित सम्मान कार्यक्रम गरियो  विद्यालयका प्रवन्ध निर्देशककाे हातबाट  उत्कृष्ट ग्रेड ल्याउने ५ जना विद्यार्थीहरुलाई नगद रु. २५००० का दरले, ब् ग्रेड ल्याउने ८ जना विद्यार्थीलाई नगद रु २०००० र अंक  ल्याउने १ जना विद्यार्थीलाई रु.१०००० ले सम्मान गर्नु भयो ।

ADVERTISEMENT

साथै विद्यालयमा विद्यार्थीको उज्जल भविष्यको लागि अहोरात्र खटिएका कार्य सम्पादनका आधारमा विभिन्न शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो । सम्मान गर्ने क्रममा ८ जना शिक्षक शिक्षिकाहरुलाई प्रसंशा पत्र सहित रु. पच्चीस हजारकाे दरले सम्मान प्रदान गरिएको हाे।  बिद्यालय संचालक  एंव कार्यक्रमका सभापति रवीन्द्र खत्रीले समय समयमा यस्तो  कार्यक्रले बिद्यालय ब्यवस्थापन ,शिक्षक शिक्षिका,बिद्यार्थी र अभिभावक बिच सुमधुर सम्बन्ध रहने र आत्मियता बढ्ने बढ्ने कुरा बताउनु भयाे।

फाेटाे तथा समाचार संकलन :- सानुकाजी थापा ९८४१२२५८७३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

मणिचूड आधारभूत विद्यालयले मनायो ४९ औँ वार्षिकोत्सव

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host