ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

तस्करको गोदाममा भैरहवा भन्सारको छापा,२० लाख भन्दा बढिको कपडा बरामद


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

रुबिना थापा – भैरहवा, २ असोज । भैरहवा भन्सार कार्यालय रुपन्देहीले तस्करको घरमा छापामारी ठुलो परिणाममा कपडा र अन्य मालवस्तु बरामद गरेको छ । जिल्लाको पुर्व दक्षिण पर्ने रोहिणी गाउँपालिका वडा नम्बर ४ तरकुल्लाहमा रहेको महेन्द्र यादव र इश्वर यादवको घरमा आईतवार  छापामारी उक्त परिणामको मालवस्तु बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

भारतवाट भन्सार छली तस्करी मार्फत ल्याएको मालवस्तु लुकाई छिपाई राखिएको छ भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा ठुलो परिणामा कपडा र अन्य सामान बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताउनुभयो ।

सुरक्षा निकायको समन्वयमा छापामारी भन्सार कार्यालयले तस्करको गोदामबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको ड्रेसमा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउनुभयो ।पछिल्लो समय भैरहवा भन्सार कार्यालयले आन्तरिक तथा बाह्यरुपमा तस्करी नियन्त्रण र न्यूनिकरणको अभियान शुरु गरेको छ । भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा मनिराम पौडेल आएपछि तस्कर र भन्सार अपराध गर्नेहरुका विरुद्धका भैरहवा भन्सार कार्यालय कठोर बनेको देखिन्छ ।

ADVERTISEMENT

पौडेल प्रमुख भन्सार अधिकृत भएसंगै गत बर्ष कपिलवस्तुको चाकरचौडाबाट तस्करको गोदाममा छापामारी २ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीको रेर्कडले देखाउछ ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार कपिलवस्तुका साथै बुटवलबाट समेत पौडेलको नेतृत्वमा तस्करको घरमा छापामारी भारतबाट तस्करगरि ल्याएको १ करोड ४० लाख मुल्य बराबरको मालबस्तु बरामद भएको हो । भन्सार भित्रबाट समेत मिलोमतोमा हुने तस्करको सेटिङलाई पौडेलले भत्काएको पाईन्छ । कपडा, माछा, व्याजको तस्करी भन्सार भित्रबाट गर्न खोज्नेलाई समेत पौडेलले निर्ममपुर्वक नियन्त्रणमा ल्याई कार्वाही गरेको भैरहवा भन्सार कार्यालयको सुचना शाखाले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयको प्रमुख भएको १ वर्ष भित्रमा करिब ८ करोड मुल्य भन्दा बढिको तस्करी सामान बरामद गर्नुका साथै पौडेलले १७ जना तस्करलाई थुनामा राखेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिनुभयो । यहि अवधीमा फरार ११ जना तस्करलाई भैरहवा भन्सार कार्यालयले पक्राउ पुर्जी जारी समेत गरेको सुचना अधिकारी जोशीले बताउनुभयो ।

आर्थिक बर्ष २०८०/८१ को साउन र भदौ महिनामा मात्र भैरहवा भन्सार कार्यालयले अवैधरुपमा भारतबाट नेपाल भित्रिएको ४ करोड मुल्य बराबरको सामान बरामद गरेको भैरहवा भन्सार कार्यालय रुपन्देहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host