ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बुढानिलकण्ठ न.पा. कपनका स्थानीयले काठमाडौं उपत्यका विकाश प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा ज्ञान पत्र पेश गरे,आयोजनाको काम सुचारु गर्नुपर्ने माग


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी।

काठमाण्डौ, १६ असोज २०८०। बुढानिलकण्ठ न.पा. कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाकाे व. १० साततले कपन र महानगरपालिका व.७/६ मा विवादमा रहेकाे खाेला सिमा र स्ल्याब  फुटाएर लठालिङ्ग छाडेर समस्या समाधानको कुनै उपाय नगरेको भन्दै काठमाडौं उपत्यका विकाश प्राधिकरण जिल्ला आयुक्तको कार्यालयमा  तत्काल समस्या समाधानको लागि एक विज्ञप्ती मार्फत जानकारी गराएका छन्।

भत्काएसि बनाउनुपर्छ भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। बर्षातको मौसममा जबर्जस्ती भत्काएर, अहिले अस्टव्यस्ट छोडेर महानगरकाे स्थानीय सरकार कानमा तेल हालेर बस्न नहुने स्थानीयको भनाई छ। विवादसँगै स्थानीय, नगरपालिकाका जनप्रतिनिधि र महानगरपालिकाले विवादित क्षेत्रलाई तत्काल हल गरिनुका लागि तिन बुँदे सहमतिमा सम्झौता गरेकाे र हाल सम्झौता बमोजिम कुनै पनि कार्यक्रममा कार्यान्वयन नभएकाे स्रोतले जनाएको छ।

काठमाडौं उपत्यका विकाश प्राधिकरणमा बु.न.पा.का मेयर मिठाराम अधिकारी, नगरका वडा १० का अध्यक्ष , का.म.न.पा.७ का अध्यक्ष र ६ का सदस्य ,धोबिखोला मिलनचोक सरोकार तथा समन्वय समिती सहित सयाैंकाे‌ संख्यामा स्थानीयहरूकाे सहभागिता थियो। ज्ञापनपत्रको बुँदागत सार यस्तो छ —

ADVERTISEMENT

(१) विषय :- आयोजनाको काम सुचारु गर्ने बारे ।

उपरोक्त विषयमा का.म.न.पा. र कपनको सिमाकी कंपन तर्फको खुल्ला उन असाध्यै दुर्गन्धित भई २०६१ सालमानै तत्कालिन ढल तथा बाटो निर्माण उपभोक्ता समिति बनाई, जिल्ला विकास समिती, तत्कालिन कपन गा.वि.स. तथा का.न.पा. ६ समेतको सरकारी बजेट र सम्पूर्ण उपभोक्ताबाट समेत रकम उठाई व्यवस्थित ढल निर्माण भएको थियो । सो चन्वा मार्गमा सरस्वतीनगर सुधार संघले २०६३१०१८ मा कालोपत्रे गर्ने भनि दुबै तर्फ बाट रकम उठाई पिच समेत भई सकेको बाटो हो । उक्त बाटोमा पिच गर्न सरकारी तबरबाटै साततल्ले आनीगुम्बा सडक निर्माण ठेक्का लागि काम सुरु भई पेटी राख्ने कुरामा दुईतर्फको विवाद हुँदा सरस्वती नगर सुधार संघलेने गरेको सहमतिमा काठमाण्डौ महानगर ६ तथा ढल माथि गरेर ८ मी र १ मी फुटपाथ सडक बनाईने छ भनि निर्णय गरेकोमा पिच हुने बबत ठेकेदारले काम छाडी भागेकोले काम सम्पन्न हुन सकेन ।

(२) उक्त हलमा ठुलो मात्रामा कपन जगडोल देखि र का.म.न.पा वडा नं. ६ को आरुबारी, सिमलटार, महाकाल समेतबाट आफ्नो सहायक ढल हालेको कारण वर्षादको पानी नअटेर डुवान समस्या आउन थालेकोले डुवान समस्याको समाधानको लागि प्राविधिक अध्ययन अनुसन्धान बाट आगामी ५० वर्ष सम्म धान्ने गरि बक्स कल्भर्टको डिजाईन गरि संघिय सरकारबाट बजेट परि, ठेक्का लागि साततल्ले आनिगुम्बा सडकमा बक्स कल्भर्ट काम सुरु भई सकेको छ। पहिलो चरणमा आनी गुम्बा सम्मको माथिल्लो भाग बनि सकेकोले डुवान समस्या पनि समाधान भई सकेको छ । दोश्रो चरणको आनीगुम्बा देखि कपन चौकी सम्मको भागमा अधिकाशभाग बनि सकेको र केहि बाँकीमा धमाधम काम भई राखेको छ । तेन्जीङ चोक तर्फबाट आएको बक्स कल्भर्ट आरम्भ चौकमा आएर सम्पन्न भई सकेको छ ।

(३) तेश्रो चरणमा धोबिखोला देखि माथि ५०० मी भाग मिति २०७९१२ मा ठेक्का सम्झौता भई धोबिखोला देखि साततल्ले सम्म काम सुरु भई सकेको छ । बाँकी ७०० मीटरमा ठेक्का लाग्ने चरणमा छ । यसै बीचमा काठमाण्डौ महानगरपालिकाले तेस्रो चरणको काम भई रहदा मिति २०८००४२५ गते देखि उक्त उन भिकेबाट काममा अवरोध भएकोले उपभोक्ताहरु बाट उच्च उक्त स्थान पुनः दुर्गन्धित भई स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको मौलिकहक माथि आघात हुने रोग, व्याधि आउने समेतका कारण वक्स कल्भर्ट काम सुचारु गर्न यस कार्यालय समेतलाई विपक्षी बनाई दायर परमादेशको रिटमा उच्च अदालत पाटन बाट मिति २०५०।५।२५ मा आयोजनाको काम सुचारु गर्न अन्तरिम आदेश समेत जारी भएको छ ।

(४) यस अबस्थामा काठमाण्डौं महानगरपालिकालभुमिगत उल मिकेबाट हाल उक्त स्थान पुनः दुर्गन्धित भई बसोवास गर्न समेत नसकिने अवस्थामा छ कपन तर्फ सुरक्षा वाल नभएकोले डल झिके पछि बर्षादको भेलले छेउछाउका घरजग्गा जोखिममा रहेका, वाल नभएको कारण बाढी पसि भित्री वस्ती समेत डुवानमा परेको, बिजुलीका पोल ढल्न लागेका र किनाराको बाटो भत्किन गई आवत जावतमा कठिनाई समेत भएको कारण उच्च अदालतको अन्तरिम आदेश लाई पालना गर्दै, माथि बाट बक्स कल्भर्ट बाट आएको इलामात्र बग्ने ठाउँमा खुल्ला राख्न नमिल्ने र खुल्ला राख्नु उपयुक्त समेत नहुँदा ढल, बाढी तथा बाटोको तिनवटै विकल्प भएको यस प्राधिकरणबाट लामो अध्ययन अनुसन्धान -बाट उपयुक्त देखिएको र ठेक्का समेत लागेको धोबिखोला मिलनचोक खण्ड को ५०० मी सम्मको तेश्रो चरणको बक्स कल्भर्ट आयोजनाको काम यथासिघ्र पुरा गरि गराई स्वच्छ वातावरणमा बस्न पाउने हक सुरक्षित गरि पाउँ । साथै यस ज्ञापनपत्रको हस्तान्तरण पश्चात पिडित कपनका नगर बासिहरूले तत्काल समस्या समाधान हुने अपेक्षा गरेकाे एक स्थानीय पिडितले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

वीरगञ्ज महानगरपालिका सहित तराई मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ मन्त्री यादव

वीरगञ्ज महानगरपालिका सहित तराई मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ मन्त्री यादव

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल

संघीय संसद्को दुवै सदनको बैठक बस्दै

प्रतिनिधि सभा बैठक

प्रतिनिधिसभाको बैठक बस्दै

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

नागरिक केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने प्रहरी महानिरीक्षककाे प्रतिक्रिया

को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान लोकेन्द्र तिगेला र वि. सुब्बा

को थिए काङसोरे लिम्बु र लिम्वुवान–गोर्खा युद्धमा उनको योगदान लोकेन्द्र तिगेला र वि. सुब्बा

लागूऔषध दुर्व्यसन रहित घर अभियान

लागूऔषध दुर्व्यसन रहित घर अभियान

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host