ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली र मैथिली भाषाका वेब सिरिज “आरती” को ट्रेलर सार्वजनिक


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

३० असोज,काठमाडौं । मधेशमा बढ्दो हत्या हिंसा र बलात्कारमा आधारित वेब सिरिज आरतीको ट्रेलर सार्वजनिक भएको छ । युवा निर्देशक रोसन दासको निर्देशनमा एक साथ नेपाली र मैथली भाषामा सो वेब सिरिजको ट्रेलर सार्वजनिक गरेका छन । खासमा पच्छिलो समय जनकपुरकी आरती साहको हत्या, हिंसा र बलात्कारको घटनालाई आधार बनाएर बनाइएको यो वेब सिरिजले सबैको मत जित्ने अपेक्षा गरिएको छ । मैथली भाषका लागि राकेश साह निर्माता बनेका छन ।

सुरुमा नेपाली भाषामा बनाइएको यो वेब सिरिजलाई विद्यानन्द बेदर्दीले मैथलीमा सम्वाद लेखेका थिए । त्यसलाई मैथली क्षेत्रका दिग्गज कलाकारहरुले आफनो आवाज दिएर सुगन्ध थपि दिएका छन । मैथली डविङ्गका लागि गायत्री साह, सन्चारकर्मी सरोज खेलाडी, गिता श्री, गजेन्द्र गजुर, सन्चारकर्मी अनन्त अनुराग, चर्चित कलाकार कृष्ण कुमार महतो, रोसन साह, रामभजन कामत, शिवम मिश्र, प्रशान्त, रवी शर्मा र रुपा यादवले दमदार भ्वाइस ओभर गरेका थिए ।आगामी दशैं र तिहारको बिच प्रशारण प्रारम्भ गर्ने तयारी रहेको निर्देशक दासले जानकारी दिनुभयो भने ट्रेलर OSR Digital मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

छापा पत्रकारिता सम्भावना र रणनीति

छापा पत्रकारिता सम्भावना र रणनीति

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

मार्क्सवादी  दर्शन शास्त्र हाफ फिलोसोफी

मार्क्सवादी दर्शन शास्त्र हाफ फिलोसोफी

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host