ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

किन भन्छन्?थापा सामाजिक काम गरेकाे खेर जादैन;


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

०१ माग काठमाडौँ। सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक व्यक्ति हुन्, राजन थापा ।

काठमाडौंको साङ्ला ५ हालको तारकेश्वर नगर पालिका १ मा माता सुन्तलि थापा र पिता रामकृष्ण थापाको कोखबाट जन्म लिएका थापा बाल्यकाल देखि नै सामाजिक काममा सक्रिय छन् । एक दशकदेखि निरन्तर समाज रूपान्तरणको काममा लागीरहेका समाजसेवी थापाले महामारी भुकम्पका बेला काभ्रे, गोर्खा नुवाकोट जस्ता बढी क्षति भएको जिल्लामा आफैं उपस्थित भई कपडा, जस्तापाता, खाद्यान्न, औषधि लगायत सामाग्री वितरण गरेका थिए ।

यसैगरी, समाजसेवी थापाले कोरोनाको समयमा पनि आफ्नो ज्यानको प्रभाव नगरि उपत्यकाका विभिन्न अस्पतालमा पुगि हजारौंको ज्यान बचाउन सफल भएका थिए । कोभिड १९ संंक्रमित भएकालाई साथ दिन र सहयोग गर्न हरेक दिन विभिन्न अस्पतालमा पुगि बेड आईसियु, भेन्टिलेटर जस्ता अति महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापन गराउन मदत गर्नुका साथै , घरमा रहेका एवम् अस्पतालमा भएका बिरामीको स्वास्थ्य अवस्थाको बारेमा बुझि बिरामिलाई अस्पताल पुय्राउने काम समेत उनले गरेका थिए ।

ADVERTISEMENT

उपत्यकाका तीनै जिल्लाका सबै अस्पतालका सञ्चालक समितिसँग समन्वय गरेर आफ्नो सम्पर्कमा आएका कोरोना संक्रमितहरुलाइ उपचारको प्रबन्ध समेत मिलाएका समाजसेवी थापाले उपत्यकाका मानिसहरुलाई खाना बाँड्ने र सडकमा भेटिएका भोकाहरुलाई पनि जहाँजहाँ भेटिन्छन् त्यही खानाको ब्यवस्था गरेको र औषधि नपाई छट्पटीका हरुलाई औषधि र सिलिन्डर उपलब्ध गराएको र घरमै आईसोलेसनमा बसेकाहरुलाई पनि आफुहरुले सहयोग गरेको समाजसेवी थापा सम्झिन्छन् । साधारण परिवारमा जन्मिएका थापा एक दशक भन्दा लामो समयदेखि समाज सेवामा लागिरहेका छन् । थापा धन सम्पत्तिको कुनै लोभ राख्दैनन् । कुनै पनि क्षेत्रमा सफलता हात पार्न आफूलाई इच्छा लागेको विषय रोज्नुपर्ने उनको धारणा छ । यसका लागि आत्मविश्वासका साथ मेहनत गरेर अघि बढ्नुपर्छ ।

समाजसेवी थापा भन्छ्न “यसरी परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जादैन, यसले धर्म त हुन्छ नै आत्मसंन्तुष्टी पनि मिल्नेछ भन्ने हेतुले सामाजिक कार्यमा जुटेको हो । बिपत को बेलामा आफूसंग हुनेले दिने, नहुनेले मागी खाने हो । त्यसैल आफू सक्दो सहयोगमा सबै जना जुटिदिए मानव जातीमा गरेको यो अबस्थाको लगानी खेर जाँदैन । उहांँहरुलाई हाम्रो सानो सहयोगले खान पुग्छ, चुलो बल्छ, पेट भरिन्छ भने त्यो भन्दा अनगिन्ती खुशी अरु हुन सक्दैन जस्तो मलाई लाग्दछ।”

मेरो स्वभाव सानैदेखि सहयोगी हो । बालापनमा दुःखको त्यस्तो अनुभूति गरिएन । तर अरुको दुःख देखेर भने मनमा एक खालको पीडा भइरहन्थ्यो । त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने लागि नै रहन्थ्यो । उनीहरूले खानलाउनकै लागि मात्र पनि गरेको दुःख देख्दा नरमाइलो लाग्थ्यो । उनीहरूका ती दुःखहरू देख्दा मैले कसरी उनीहरूलाई सहयोग गर्न सक्छु होला भनेर सोचिरहन्थे । त्यसैले पनि मलाई भविष्यमा जागिर खानुपर्छ भन्नेतर्फ भन्दा समाजसेवा गर्नुपर्छ भन्नेमा ध्यान जान थाल्यो । कमजोर आर्थिक अवस्था भएका समुदायमा सहयोग गर्ने एक खालको हुटहुटी म मा सानै उमेरदेखि थियो । अहिले लाग्छ बाल्यकालमा मैले त्यो परिवेश देखेर जे सोचेको थिए । त्यही काम गरिरहेको छु  । मैले अझ धेरै गर्न बाँकी त छदैँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

सेल्फल्याण्डिङ्ग व्यवस्था(आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग व्यवस्था(आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र. तिवारी”

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host