ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना हुने


भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना हुने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२३ असार ,काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा प्रथम पटक भव्य कविता महोत्सव एवं “खुल्ला कविता प्रतियोगिता २०८१”को आयोजना गरिने भएको छ । प्रथम नागरिक कुलपति कविवर स्व. केदार मान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले “भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्र मान व्यथितले जानकारी दिए । कार्यक्रम साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजना पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले जानकारी दिए ।पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपति अधिकारीसँग समन्वय गरी आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न विधाका स्रष्टा एवं साधक प्रतियोगी रहने महोत्सवको आयोजनाले जनाएको छ ।

ADVERTISEMENT

कविता महोत्सवको संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा काजीमान हरिटिका माध्यमिक विद्यालय र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहेको कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहेका छन् । कविता महोत्सवमा प्रथम पुरस्कार १५ हजार ५५५, दोस्रो पुरस्कार ११ हजार १११ र , तृतीय पुरस्कार ७ हजार ७७७ रहेको छ । प्रतियोगितामा सहभागी हुन कविता २०८१ श्रावण १५ गते बेलुकी ५ बजे भित्र  kabitamahotsav2081@gmail.com फण्टमा टाइप गरी पठाइसक्नु पर्नेछ । कविताको अन्तिम छनौट सूची २०८१ श्रावण २० मा सार्वजनिक गरिने छ । उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

नयाँ बजेटको पुरानै कथा जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

मदिराको विज्ञापन प्रतिबन्ध र मिडियाको संकट

राजन थापाकाे योगदान र सामाजिक कार्यहरु

राजन थापाकाे योगदान र सामाजिक कार्यहरु

रेखा पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

रेखा पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

निल सागर आश्रममा आश्रित परिवारलाई खाना खुवाएर नरैनापुरका अध्यक्ष शाहले मनाए जन्मदिन

निल सागर आश्रममा आश्रित परिवारलाई खाना खुवाएर नरैनापुरका अध्यक्ष शाहले मनाए जन्मदिन

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !

देशमै भविष्य खोज्नेहरुलाई बाटो देखाईरहेका गुरागाईं !

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host