ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा


अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा
ADVERTISEMENT
ADVERTISEMENT

दिपक पुडासैनी

काठमाण्डौ । पत्रकारिता क्षेत्रमा दशकौ बर्ष बिताइसकेका अग्रज पत्रकारहरुले पँचायती ब्यबस्था देखी अहिले सम्मको अबस्थामा पत्रकारिताको क्षेत्रमा भएका अनेकौ उतार चढाबको अनुभब आदान प्रदान गरेका छन । पत्रकारितामा अग्रज पुस्ताका पत्रकारहरुले त्यो समयमा पत्रकारिता गर्दा अनुभुति गरेका र भोगेका अनैकौ समस्याहरुका बिषयमा आज सँम्पादक समाज नेपालले बिशेष भेटघाट तथा बहस कार्यक्रम आयोजना गरेको थियो । गोबिन्द बियोगी पत्रकारिता अध्यन केन्द्र शिबपुरी गाउँ पालिका ७ सुइरेचौर नुवाकोटमा भएको उक्त कार्यक्रममा करिब ८० जना पत्रकारहरुको उपस्थिती थियो ।

ADVERTISEMENT

पत्रकारितामा बहसको बिशेष बन्न नसकेको अग्रज पत्रकारहरुले पत्रकारिता गर्दाको त्यो सँकटपुर्ण अबस्था र हालको अबस्था बिचको भिन्नतामा अनुभब साझा गर्ने उदेश्य सहित सँम्पादक समाजले उहिलेका कुरामा राजनैतिक, सामाजिक तथा आर्थिक र सुचना प्रबिधीको बिषयमा अलग अलग बहस गराएको थियो ।उबेलाको राजनैतिक अनुभब आदान प्रदान सेसनमा अग्रज पत्रकारहरु पुरुशोत्तम दहाल, तिर्थ कोइराला, देब प्रकाश त्रिपाठी, टँक पन्त, कुलचन्द्र वाग्ले, शान्तिकृष्ण अधिकारी, सुदर्शन आचार्य, युबराज गौतम्, पुरु रिसाल, हरिबिनोद अधिकारी लगायतले आफ्ना धारण राख्नु भएको थियो भने सेसनलाई भिम थापा र अस्मिता श्रेष्ठले सहजीकरण गर्नु भएको थियो।

त्यसैगरी पत्रकारिताले त्यो बेला सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असरका बिषयमा चन्द्रमणी गौतम्, बिजय पौडेल, जुनारबाबु बस्नेत, बिकास सत्याल, राजु सिलवाल, यम तिवारी पुस्कर भुर्तेल, बेनि बहादुर कार्की लगायतले आ आफ्ना अनुभब बताउनू भएको थियो । यो सेसनलाई दिनेश रेग्मी तथा कल्पना भट्राई सहजिकरण गर्नु भएको थियो । तत्कालिन अबस्थामा सन्चार क्षेत्रमा सुचना प्रबिधिको अबस्था कस्तो थियो रु सुचाना प्राप्त गर्न र सँम्प्रेष गर्न कति कठिनाई र बाधा ब्यबधान भोग्नु पर्ने अबस्था थियो भन्नेबारेमा सुरेश आचार्य, तारा बराल, नारायण उपाध्याय, बिश्व बलामी, पुस्कर राज प्रधान, राजु सिलवाल, गोकर्ण अर्याल, खगेन्द्र खत्री, सुसिल कोइराला, रामकृष्ण पौडेल, तुला अधिकारी, बिन्दु केसी लगायतले आ आफ्ना अनुभब बाँड्नु भएको थियो । सँम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको कार्यक्रम सँयोजन समाजका महासचिब श्याम डोटेलले गर्नु भएको थियो । ‘‘उ बेलाका हाम्रा कुरा’ कार्यक्रममा सँम्पादक समाजका सँरक्षक किरण बैध, अग्रज पत्रकारहरु जिबराम भण्डारी, इश्वरी वाग्ले, मदन कुमार श्रेष्ट, नेपाल भुषण न्यौपाने, नबराज चालिसे, माधब पौडेल लगायतका अग्रज तथा बरिष्ठ पत्रकारहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host