ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अपर हेवाखोला हाइड्रोपावरको १२ औं साधारणसभा सम्पन्न


अपर हेवाखोला हाइड्रोपावरको १२ औं साधारणसभा सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

काठमाण्डु, २६ असार २०८१ । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । सङ्खुवासभा जिल्लामा रहेको ८.५ मेगावाट क्षमताको अपर हेवाखोला हाइडोपावरले राजधानीको गौशालामा एक कार्यक्रम आयोजना गर्दै १२ औं साधारणसभा सम्पन्न गरेको हो । सयौं शेयर सदस्य महानुभावहरुको उपस्थीतिमा सम्पन्न सो सभाको अध्यक्षता हाइड्राेपावरका अध्यक्ष पवित्रा कार्की (रायमाझी) ले गरेकी थिइन् । कार्यक्रममा प्रबन्ध सञ्चालक डेडराज खड्का, सञ्चालकहरु भिमलाल पौड्याल, भुवनेश्वर अधिकारी, स्वतन्त्र सञ्चालक शेरबहादुर कार्की, पुर्व सञ्चालक अजुन गौतम लगायतको उपस्थीति रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका पुर्वसासंद सरिता थापा खड्का अतिथिको रुपमा रहेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष रायमाझीले संस्थाको तर्फबाट मन्तब्य राखेकी थिइन् । उनले तुलनात्मक रुपमा कम लागतमा निर्माण भएको अपर हेवाखोला हाइड्रोपावरले राम्रै आम्दानी गरिरहेको अवस्थामा बाढी, पहिरो लगायतको कारणले लाभाम्शं बाँडन् नसकेको बताइन् । तर आगमी दिनमा लाभासं बा्डने गरी आयोजना अघि बढ्ने उनले बताइन् ।
कार्यक्रममा शेयरधनीहरुको तर्फबाट शत्रुघन श्रेष्ठ, निरुपमा गुप्ता, जगनाथ आचार्य, डम्मरुबल्लभ घिमिरे, अमिरदाश रन्जित, गोविन्द केसी, युगल बसेल लगायतले कम्पनीको कार्यसम्पादन माथी टिप्पणी गरेका थिए । शत्रुधन श्रेष्ठले कम्पनी १२ बर्ष लाग्दा पनि शेयरधनीको हातमा सुको नपरेको गुनासो गरे ।

ADVERTISEMENT
ADVERTISEMENT

शेयरधनीका तर्फबाट उठेका प्रश्नहरुमाथी कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले उत्तर दिएका थिए । उनले कम्पनीले बार्षिक १७ करोड बढी आर्जन गरेपनि धेरैजसो पैसा वित्तिय ब्यवस्थापनमा खर्च भएको बताए । कम्पनीको बैक ऋण भुक्त्तानी नै साँढे ३ करोड भएको, आम्दानीको करिव १० प्रतिशत प्रशासनीक खर्च रहेको, इन्स्योरेन्स खर्च, रोयल्टी आदीले गर्दा नाफा वितरण गर्न नसकिएको बताए । उनले गत असारमा आएको बाढीको प्रभावले कम्पनीको लक्ष्यमा बाधा पुगेको बताए । सभाले शेयरधनीहरुको तर्फबाट इन्द्रमोहन लामिछानेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको थियो ।
त्यसैगरी स्वतन्त्र सञ्चालक शेयर बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host