ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

वर्षाका कारण स्थगित भलिबल सोमबार सेमिफाइनल हुने


वर्षाका कारण स्थगित भलिबल सोमबार सेमिफाइनल हुने
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

असोज १४, पोखरा । अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते वुधबारदेखि सुरु भएको शुक्रबार र शनिबार वर्षाका कारण रोकिएको थियो ।पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले हरेक नेपालीले मन पराउने लोकप्रिय खेल भलिबल भएपनि गण्डकी प्रदेशमा यसको क्रेज अरु प्रदेश भन्दा बढी भएको उल्लेख गरेका थिए । उनले गण्डकी प्रदेशमा क्लब देखि लिएर अन्तराष्ट्रिय स्तरका खेलहरु हुँदै गरेको जानकारी गराउदै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिएको जानकारी गराए । त्यसैगरी उपाध्यक्ष गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल खेलबाट स्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रशिक्षण गराउँदै आइरहेको जानकारी पाउँदा खुसी भएको व्यक्त गरेका थिए।

ADVERTISEMENT

आइतबार भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २/२ को खेल सोमबार विहान देखि नै हुने प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए । उनका अनुसार महिला तर्फ विहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोर्ट्स क्लब धादिङको प्रतियोगिता हुनेछ त्यसैगरी पुरुष तर्फ १२ वजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब वागलुङको हुनेछ भने दिनको २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान फाइनलको लागि भिड्ने जानकारी गराए । मंगलबार फाइनल खेल हुने छ । प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । भने टाइगर क्लब अप पोखराका उपाध्यक्ष देवेन्द्र केसी, समाजसेवी देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । अशोक थापाले सञ्चालन गरेको तेस्रो चरणको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

बुद्ध पब्लिकले उचाल्यो दोस्रो देवदह राष्ट्रपति रनिङ शिल्ड

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नरैनापुर अध्यक्ष कप क्रिकेट प्रतियोगिताकाे पहिलो खेलमा राप्ती सोनारी विजय

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

नेपाल टेलिकमकाे NT Cricket Dhamaka Pack सार्वजनिक

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

मल्हनियाँमा क्रीकेट प्रतियोगिता सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host