ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल इको प्यानल यत्र तत्र सर्वत्र


नेपाल इको प्यानल यत्र तत्र सर्वत्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाल इको प्यानलले देशव्यापी बजार पाउन थालेको छ । पछिल्लो पटक पश्चिम नेपालको जुम्लामा कर्णाली टेक्निकल स्कुल निर्माणमा नेपाल इको प्यानल प्रयोग गरिन थालेको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालका अनुसार, स्कुल निर्माणका लागि आवश्यक सामग्री पठाइसकिएको छ । निर्माण सामाग्री नेपाल इको प्यानल पुगेसँंगै  छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ । नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ । यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ ।
इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“ नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ ।नल पुगेसँंगै छिट्टै निर्माण कार्य सम्पन्न समेत हुनेछ । नेपाल इको प्यानलबाट निर्माण तीव्र रुपमा सम्पन्न हुने कारण यसका संरचनाहरू कारखानामा तयार गरिन्छन् र निर्माणस्थलमा जोड्न मात्र बाँकी रहन्छ । यही कारण यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुने भएको हो । साथै, हलुका भएका कारण प्यानललाई हिमाली तथा पहाडी भूभागमा सजिलै पु¥याउन सकिन्छ ।
यातायातको असुविधा भएका पहाडी क्षेत्रका जिल्लामा पनि प्यानलको सहज ढुवानी यही कारण सम्भव भएको छ । इन्जिनियर दुवालले भने, “हाम्रो निर्माण सामग्री अहिले देशका विभिन्न भागमा उपलब्ध छन् । डिलरहरूको माध्यमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सामग्री पुर्याएका छौं । हलुका र ढुवानीमा सहज भएका कारण हिमाल, पहाड, तराई सबै ठाउँमा यसको माग बढ्दो छ ।“ नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो । २०७२ सालको महाभूकम्पपछि यसको माग तीव्र रुपमा बढेको बताइएको छ । विशेष गरी भूकम्पले भत्केका संरचनाहरूको पुनर्निर्माणका लागि यसको माग देशभरबाट भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सामान ढुवानी व्यवस्थालाई प्रवाभकारी बनाउनु राज्यको आवश्यकता हो मुख्यमन्त्री बाँनिया

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

सम्बन्धित मन्त्रीको उपस्थितिमा फेकनको गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

चलचित्र जनै हराएको मान्छेले पायो सेन्सरबोर्डबाट युनिभर्सल सर्टिफिकेट

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

परिस्थिति असहज हुन सक्ने भन्दै तत्काल निर्णय गर्न नेपाल लेखापढी व्यवसायी एसोसिएसनद्वारा मन्त्रालयलाई आग्रह

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

सम्भावनालाई पनि सरकारले प्रोत्साहन गर्न सकेन भवानी राणा

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host