५ चैत काठमाडौं । आज २०८१ चैत ५ गते स्ववियु निर्वाचन हुदैछ । देसैभरकाे सबै विद्यालयमा एकै साथ निर्वाचन गराउने भनिए पनि विविध कारणले निर्वाचन सबै ठाउँमा हुन सकेको छैन।अहिले हुने भनिएकाे स्ववियु निर्वाचन काठमाडौंका यी क्याम्पसमा नहुने भएको छ- शंकर देव क्याम्पस,आर आर क्याम्पस , त्रिचन्द्र क्याम्पस, पब्लिक युथ क्याम्पस,त्रि वि क्याम्पस, सरस्वती क्याम्पस ,अमृत साईन्स क्याम्पस,विश्वभाषा क्याम्पस लगाएत देशैभरका धेरै क्याम्पसमा स्ववियु चुनाव नहुने देखिएकाे छ। तर यता संयुक्त प्यानलका विद्यार्थी संगठनले चुनाव गराउनुपर्ने माग राख्दै विहान देखिनै आफ्नो मातहतका कलेजमा आन्दोलन गरिरहेका छन्।











