ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन


नेविसंघको आयोजनामा ल क्याम्पसमा निःशुल्क तयारी कक्षा संचालन
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, जेष्ठ ७ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा काठमाडौंको नेपाल ल क्याम्पसमा निःशुल्क एल्एल्बी तयारी कक्षा संचालन भइरहेको छ । क्याम्पसका नेविसंघका नेता आशिष थापाले आफ्नो अगुवाइमा तयारी कक्षा संचालन भइरहेको बताए । ‘एल्एल्बी पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षामा सजिलो होस् भनेर कक्षा संचालन गरेका हौं, उत्साह जनक उपस्थितिले गर्दा तयारी कक्षाको महत्व बढेको छ तयारी कक्षा संयोजक थापाले भने ‘प्रवेश परीक्षामा के–कस्ता प्रश्न आउँछन् र त्यसको समाधान कसरी गर्ने भन्नेबारेमा कक्षामा सिकाइन्छ ।’ संयोजक थापाले यस अघिको वर्षमा पनि नेविसंघले तयारी कक्षा संचालन गरेको बताएका छन् । तयारी कक्षा बिहान ७ बजेदेखि ८ बजेसम्म क्याम्पसमै संचालन भइरहेको छ। तयारी कक्षा वैशाख १६ बाट संचालन गरिएको थापाको भनाई छ । एल्एल्बीको प्रवेश परीक्षा जेष्ठ २४ गते ११ बजेदेखि १२ बजेर ४० मिनेटसम्म हुने छ । प्रवेश परुीक्षामा १ सय वटा बहुवैकल्पिक (अब्जेक्टिभ) प्रश्न आउने छन् ।

ADVERTISEMENT

प्राप्तांकका आधारमा विद्यार्थी भर्ना लिइने क्याम्पसले जनाएको छ । त्रिविका अनुसार विद्यार्थीले जेष्ठ १९ गतेदेखि प्रवेशपत्र अनलाइन माध्यमबाट नै डाउनलोड गर्न सक्ने छ्न् । परीक्षा केन्द्र भनें त्यसपछि निर्धारण गरिने जनाइएको छ । एल्एल्बी पढ्न चाहने विद्यार्थीहरुले सोमबार राती १२ बजेसम्म प्रवेश परीक्षाको लागि अनलाइन फारम भरेका थिए । खुला र कोटा गरी ६ सय जनाले नेपाल ल क्याम्पसमा पढ्न पाउने छन् । सोमबारसम्म सामान्य दस्तुरमा १६ सय रुपैंया तिरेर अनलाइन फारम भरिएको थियो भनें जेष्ठ १२ गते राती १२ बजेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जनाएको छ । प्रवेश परीक्षाको फारम भर्नका लागि फोटो, नागरिकता, हस्ताक्षर, एस्एल्सी वा सोसरहको प्रमाणपत्र, १२ वा सोसरहको (ट्रान्सक्रिप्ट) प्रमाणपत्र र स्नातक तहको ट्रान्सक्रिप्ट (प्रमाणपत्र) चाहिने त्रिविको सूचनामा जनाइएको छ । नेपाल ल क्याम्पस २०११ सालमा स्थापना भएको हो । त्रिविले स्नातक तह उत्तीर्ण गरेकालाई एल्एल्बी र १२ कक्षा उत्तीर्ण गरेकाले ५ वर्षे बीएएल्एल्बी कोर्ष पढाउँदै आएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host