ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इन्लाइटनकाे १६ औं वार्षिकोत्सवमा सहभागीलाई अफरै-अफर


इन्लाइटनकाे १६ औं वार्षिकोत्सवमा सहभागीलाई अफरै-अफर
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, जेष्ठ ८ । शैक्षिक परामर्शदातृ संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले १६औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘टेष्ट प्रिपरेशन बुटक्याम्प’ आयोजना गर्ने भएको छ । यो बुटक्याम्प काठमाडौंको बागबजारमा रहेको इन्लाइटनको केन्द्रीय कार्यालयमा जेष्ठ ९ गते शुक्रबार (मे २३) बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुने छ । कार्यक्रममा आइइएलटीएस, पीटीई, टोफेल तथा स्याटजस्ता अन्तर्राष्ट्रिय टेस्टका लागि तयारी गराइने आयोजकले जनाएको छ । सहभागीहरूले विवके लिम्बूबाट ब्रिटिश काउन्सिलको विशेष सेसन, सुमनकृष्ण श्रेष्ठ पियर्सनको प्रोफेशनल सेसनमा भाग लिने छन् । त्यस्तै सहभागीहरुले विभिन्न विषयविज्ञहरूसँग सिधै साक्षात्कार गर्न पनि पाउने छन् । सहभागीहरुको उत्साहजनक उपस्थिति हुने अपेक्षा गरिएको इन्लाइटनका प्रबन्ध निर्देशक दिपकराज भुषालले बताए । ‘सहभागीहरुका लागि यो एउटा राम्रो अवसर हुने छ, एकातिर आफूले भोलिको दिनमा के पढ्दा राम्रो हुन्छ भन्ने जानकारी सहभागीहरुले पाउने छन् भनें अर्कातिर सही सन्देश प्रवाह हुने भएकाले विद्यार्थीमा देखिएको अलमल हट्ने छ’ प्रबन्ध निर्देशक भुषालले भने ‘विद्यार्थीलाई के पढ्ने, कसरी पढ्ने भन्ने समस्या हुन्छ, उचित परामर्श दिएर सही गन्तव्य पहिल्याउन सहयोग गर्ने हाम्रो जिम्मेवारी हो ।’

ADVERTISEMENT
ADVERTISEMENT

सौरभ श्रेष्ठले टोफेल र जीआरईबारे आधिकारिक जानकारी दिने कार्यक्रम रहेको छ भनें सहभागीहरुले स्याट र डुओलिङ्गोको फम्र्याट, एडप्टिभ टेस्ट र अन्तर्वार्ताका लागि टिप्स प्राप्त गर्ने इन्लाइटनले जानकारी दिएको छ । यसका साथै सहभागीहरूले रिचार्ज कार्ड, मुभी टिकट र उपहार ह्याम्परहरू जित्ने मौका पनि पाउने छन् । बुटक्याम्पमा ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ । १६ वर्षदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटनले व्यवसायिक मर्यादालाई ख्याल गर्दै काम गर्दै आएको छ । इन्लाइटनका प्रबन्ध निर्देशक भुषाल शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का महासचिव पनि हुन् । इन्लाइटनले आफ्नो कार्यालयबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने स्पष्ट पारेको छ । इन्लाइटनले गुणस्तरीय र विश्वसनीय शैक्षिक परामर्श दिँदै आएको जनाएको छ । इन्लाइटनले विभिन्न समयमा पटक–पटक विद्यार्थीको हित हुने गरी यस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host