ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शिक्षामन्त्रीलाई भेटेपछि केके भन्यो फेकनले


शिक्षामन्त्रीलाई भेटेपछि केके भन्यो फेकनले
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, जेष्ठ ९ । शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन स्वतन्त्र परामर्श व्यवसायी संघ (फेकन) ले केही दिनअघि शिक्षामन्त्रीमा नियुक्त भएका रघुजी पन्तलाई बधाई ज्ञापन गर्दै आफ्ना एजेण्डबारे ज्ञापनपत्र पनि बुझाएको छ । फेकनका कार्यबहाक अध्यक्ष छविन्द्र ओझा नेतृत्वको टोलीले बिहीबार मन्त्री पन्तलाई सिंहदरवारको उनकै कार्यकक्षमा भेटेर सफल कार्यकालको लागि शुभकामना दिएको फेकनका महासचिव दिपेन्द्र पोख्रलले बताए । ‘उहाँलाई बधाई पनि दियौं र हामीले हाम्रा समस्याका बारेमा पनि ध्यानाकर्षण गरायौं’ महासचिव पोख्रेलले भने ‘उहाँले समस्याबारे बुझ्ने र समाधानको लागि पहल गर्ने जवाफ दिनुभयो ।’ फेकनले शैक्षिक परामर्श व्यवसायीका विभिन्न समस्याका बारेमा पटक पटक आवाज उठाउँदै आएको छ ।

फेकनका नवनिर्वाचित कोषाध्यक्ष गौतम पुडासैनीले मन्त्रीसँगको भेट सकारात्मक भएको बताए । ‘भेट सकारात्मक छ, उहाँ पनि भर्खरै मन्त्री बन्नुभएको हो, सबै कुरा बुझ्ने र समस्या समाधान गर्नका लागि प्रतिबद्ध हुने बताउनुभयो ।’ फेकनको कार्यसमितिको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्यबाहक अध्यक्ष छबिन्द्र ओझा, महासचिव पोख्रेल, कोषाध्यक्ष पुडासैनी, सचिव राजकुमार ढकाल, सदस्य निराजन शिवकोटीसहितको टोलीले शिक्षामन्त्रीलाई भेटेको हो । फेकनका कार्यबहाक अध्यक्ष ओझाले कोरियाको एनओसी समस्याका साथै अन्य बिबिन्न विषयहरुमा ध्यानाकर्षणपत्र बुझाइएको बताए । केही दिनअघि दक्षिण कोरियास्थित नेपाली दूतावासले लेखेको पत्रलाई लिएर शैक्षिक परामर्श व्यवसायीहरुले आपत्ति जनाउँदै आएका छन् । उनीहरुले त्यो पत्रले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरुको मानमर्दन गरेको र व्यवसायमाथि धावा बोलेको भन्दै संघर्ष गर्दै आएका छन् । गत वैशाख २७ गते भएको निर्वाचनले उमेश कुश्वार अध्यक्ष रहेको फेकनको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host