ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

तपाइको एकमतले विचारको लहरलाई सशक्त बनाउँछ


तपाइको एकमतले विचारको लहरलाई सशक्त बनाउँछ
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं/ काठमाडौंमा जारी अनेरास्ववियुको अधिवेशनअन्तर्गत आज निर्वाचन हुने भएको छ । पार्टी नेतृत्वले सर्वसम्मतको प्रयास गरे पनि सर्वसम्मत हुन नसकेपछि आज निर्वाचन हुने भएको हो । अनेरास्ववियुको केन्द्रीय सचिवमा रेखा न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि राजनीति गर्दै आएकी उनले अनेरास्ववियुलाई सवल, सक्षम र सबैको आशाको केन्द्र बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । ‘संगठनलाई राम्रो बनाउनका लागि मैले सचिवको ठाउँबाट भूमिका खेल्न सक्छु भन्ने हो’ उनले भनिन् ‘सबैको सल्लाहले नै म सचिवमा अघि बढेको हुँ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘प्रिय प्रतिनिधिहरू, साथीहरू अग्रज र शुभचिन्तकहरू, विप्लवले होइन, विचारले समाज परिवर्तन हुन्छ भन्ने अडान हो । संगठन, संघर्ष र समर्पणको यात्रामा म विगत लामो समयदेखि अनेरास्ववियुमा क्रियाशील छु ।

आन्दोलनको अग्रपंक्तिमा बसेर, संगठनका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै मैले पार्टी र विद्यार्थी आन्दोलनप्रति निरन्तर योगदान दिँदै आएको छु । अनेरास्ववियुको २४ औं महाधिवेशनमा मैले सचिव पदमा आफ्नो उम्मेदवारी दर्ता गरेको छु । म तपाईँहरूको विश्वास र समर्थनका साथ अनेरास्व -वियुलाई अझ सुदृढ, विचारशील र संगठनात्मक रूपमा सबल बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । म तपाईंहरू सबै प्रतिनिधिहरूको अमूल्य मत र समर्थनको अपेक्षा गर्दछु । सचिव पदको जिम्मेवारी पाउँदा म विचार र संगठनलाई प्राथमिकता मा राखेर जिम्मेवारी पूरा गर्ने छु । तपाईको एक मतले विचारको लहरलाई सशक्त बनाउने छ र नेतृत्वमा स्पष्ट दिशा दिने छ ।’ उनले सबैसँग सहयोगको अपेक्षा गर्दै भनेकी छिन् ‘हिजोको आन्दोलनमा म थिएँ,आज पनि छु । भोलिको नेतृत्व तपाईको साथमा हुने छ तर आज मत तपाईंले दिनुपर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host