ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न पत्रकार र संघसंस्था सम्मानित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न पत्रकार र संघसंस्था सम्मानित
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, राजन थापा असार २८ – ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना गरेको निःशुल्क स्वास्थ्य क्याम्प भव्य रूपमा सम्पन्न भएको छ। मासिक रूपमा हुने क्याम्पलाई यो पटक लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगा, रोल्पाली चेली फाउन्डेसन ,लायन्स क्लब अफ बालकुमारी साङ्ला र तार्केश्वर क्लब–६० को सहकार्यमा सम्पन्न गरिएको हो। ‘सडकदेखि सदनसम्म’ अभियान अन्तर्गत सञ्चालन गरिएको क्याम्पमा काठमाडौंका विभिन्न क्षेत्रबाट आएका नागरिकहरूलाई निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरियो। क्याम्पको विशेष आकर्षणका रूपमा स्वास्थ्य क्षेत्रमा योगदान पु-याउँदै आएका पत्रकार तथा सामाजिक संघ–संस्थाहरूलाई सम्मान गरियो। नेपालका लोकप्रिय अभिनेता श्रीदेव भट्टराईको प्रमुख आतिथ्यमा उनीहरूको सम्मान गरिएको हो।

कार्यक्रममा ॐ समाज डेन्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पपन गुरुङले भनिन्, “स्वास्थ्य क्षेत्रमा क्रियाशील पत्रकार तथा सहयोगी संस्थाहरुलाई सम्मान गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो। यस्तो कार्यक्रम पहिलोपटक आयोजना गर्न पाउँदा हामी अत्यन्त खुशी छौं।”सम्मानित व्यक्तिहरूलाई रोल्पाली चेली फाउन्डेसनकी अध्यक्षले परम्परागत रूपमा निधारमा टीका लगाएर स्वागत गरेकी थिइन्।
सम्मान प्राप्त गर्ने पत्रकारहरूमा नन्दलाल खरेल, जयराम बिडारी, डी.बी. पराजुली, दिनेश लामिछाने, गंगा भेटवाल, सन्तोष प्रसाद तिवारी, कल्पना कार्की, रिता नेपाली, बिमला नेपाली, दुर्गा न्यौपानेलगायत थिए।
मेडपोइन्ट अस्पताल, सतुङ्गलले गुणस्तरीय सेवा विस्तार गर्दै
सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालले समुदायमा लक्षित गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले नियमित रूपमा विभिन्न स्वास्थ्य शिविरहरू आयोजना गर्दै, जनस्वास्थ्यमा योगदान पुर्याउँदै आएको छ। २०७६ सालमा फार्मेसीको रूपमा सुरू गरिएको यो संस्था हाल एक सम्पन्न बहु-विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रूपमा परिचित भइसकेको छ। हाल अस्पतालमा आकस्मिक सेवा, शल्यक्रिया, मातृत्व सेवा, बाल रोग सेवा, रेडियोलोजी, ल्याब परीक्षण, फिजियोथेरापी लगायतका आधुनिक सेवा सञ्चालनमा छन्। हालै असार महिनामा अस्पतालले सतुङ्गल–पिपलबोट क्षेत्रमा निशुल्क रक्तचाप र सुगर परीक्षण शिविर सञ्चालन गर्‍यो, जसमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।

ADVERTISEMENT

मेडपोइन्ट अस्पतालका का अनुसार, “हामी गुणस्तरीय स्वास्थ्य सेवा सुलभ दरमा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध छौं। आगामी दिनहरूमा समुदायमा निःशुल्क स्वास्थ्य चेतना कार्यक्रमहरू थप सञ्चालन गर्ने योजना छ।” अस्पतालले निकट भविष्यमै सर्जिकल सेवा र महिला स्वास्थ्य केन्द्रको पनि विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। सातौं वर्षमा प्रवेश गरेको मेडपोइन्ट अस्पतालले अब सतुङ्गल तथा चन्द्रागिरि क्षेत्रको प्रमुख स्वास्थ्य गन्तव्यको रूपमा आफ्नो स्थान बनाइरहेको छ । कार्यक्रममा ॐ समाज डेन्टल अस्पतालका प्रचारप्रसार विभाग प्रमुख सिजु अधिकारी, डा. गौरी श्रेष्ठ, मेडपोइन्ट अस्पतालका प्रतिनिधिहरू र अभिनेता श्रीदेव भट्टराईको विशेष उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस सम्मान कार्यक्रमले पत्रकार र सामाजिक संस्थाहरुलाई अझ जनसेवामुखी कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host