ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास


समग्र सहकारी अभियानको साझा उम्मेदवार सागरनाथ कपाली दुई दशकको अनुभवले जित सुनिश्चित हुने विश्वास
ADVERTISEMENT
ADVERTISEMENT

बनेपा – राजन थापा। काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८औँ साधारणसभा तथा निर्वाचनमा समग्र सहकारी अभियानको तर्फबाट सागरनाथ कपाली उपाध्यक्ष पदका उम्मेदवार रहनु भएको छ। विगत दुई दशकभन्दा लामो समयदेखि सहकारी अभियानमा सक्रिय रहँदै आउनु भएका कपालीले नीति, विधि र सहकारी मूल्य–मान्यताका आधारमा काम गर्दै आएको सहकारीकर्मीहरू बताउँछन्। पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राख्ने कार्यशैलीका कारण कपाली सहकारी क्षेत्रका विश्वासिला र लोकप्रिय अभियन्ताका रूपमा चिनिनु भएको छ।

सहकारी संस्थाहरूलाई व्यवस्थित, उत्तरदायी र दीगो बनाउने स्पष्ट दृष्टिकोण बोकेका कपालीलाई सहकारीकर्मीहरूको रोजाइमा पर्नु स्वाभाविक रहेको विश्लेषण गरिएको छ। अनुभव, इमानदारी र समन्वय क्षमताका कारण उहाँलाई उपाध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा हेरिएको छ। समग्र सहकारी अभियानलाई थप सशक्त बनाउने अठोटसहित अघि बढ्नुभएको कपालीलाई अत्यधिक बहुमतसहित विजयी गराउन सहकारी क्षेत्रबाट सकारात्मक समर्थन बढ्दै गएको बताइएको छ।

ADVERTISEMENT
ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली कम्युनिस्ट पार्टी लाई खरेलले दिएका यी हुन नाै सुझावहरु

नेपाली कम्युनिस्ट पार्टी लाई खरेलले दिएका यी हुन नाै सुझावहरु

दिपावलीको अवसरमा सार्वजनिक अनुशासन र सुरक्षाका लागि प्रशासनको अनुरोध

दिपावलीको अवसरमा सार्वजनिक अनुशासन र सुरक्षाका लागि प्रशासनको अनुरोध

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

चलचित्र शिवांश च्याप्टर १ कात्तिक २७ गतेदेखि रिलिज हुँदै

चलचित्र शिवांश च्याप्टर १ कात्तिक २७ गतेदेखि रिलिज हुँदै

तारकेश्वरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

तारकेश्वरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host